टाउकाको मूल्य तोक्ने र बम हान्नेबीचको गठबन्धन अप्राकृतिक र असान्दर्भिक छः एमाले नेता रिजाल

काठमाडौं, १८ पुस । नेकपा (एमाले) का नेता विष्णु रिजालले वर्तमान सत्ता गठबन्धन अप्राकृतिक र असान्दर्भिक रहेको बताएका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सरकारले कुनै काम गर्न नसकेको बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले सरकारले काम गर्न नसकेको भन्दै राजीनामा […]