१० वर्षका लागि बन्द भयो जिल्ला जनगणना कार्यालय

चितवन । जिल्ला जनगणना कार्यालय चितवन १० वर्षका लागि बन्द भएको छ । जिल्लामा १२ औँ राष्ट्रिय जनगणना २०७८ सम्पन्न भएसँगै कार्यालय बन्द गरिएको जिल्ला जनगणना अधिकारी यज्ञमुर्ति भण्डारीले जानकारी दिए । जनगणना सम्पन्न गर्न २०७७ चैत्र १ गते जिल्ला जनगणना कार्यालय चितवनको स्थापना भएको थियो । कोभिड–१९ का कारण बीचमा स्थगित भएको कार्यालय पुनः […]

सम्बन्धित सामग्री

१० वर्षका लागि बन्द भयो जिल्ला जनगणना कार्यालय

चितवन । जिल्ला जनगणना कार्यालय चितवन १० वर्षका लागि बन्द भएको छ । जिल्लामा १२ औं राष्ट्रिय जनगणना २०७८ सम्पन्न भएसँगै कार्यालय बन्द गरिएको जिल्ला जनगणना अधिकारी यज्ञमुर्ति भण्डारीले जानकारी दिनुभयो । जनगणना सम्पन्न गर्न २०७७ चैत्र १ गते जिल्ला जनगणना कार्यालय चितवनको स्थापना भएको थियो । कोभिड–१९ का कारण बीचमा स्थगित भएको कार्यालय पुनः […]

जिल्ला जनगणना कार्यालय तनहुँले गर्‍यो कारागारभित्रै जनगणना

दमौली । जिल्ला जनगणना कार्यालय तनहुँले जिल्ला कारागारमा रहेका कैदीबन्दीको जनगणना गरेको छ । कारागारमा रहेका कैदीबन्दीको जनगणनाका लागि कार्यालयले तथ्याङ्क सङ्कलन गरेको हो । जनगणनाका लागि कैदीबन्दीको पालैपालोसँग विवरण सङ्कलन गर्ने व्यवस्था मिलाइएको कारागारका सूचना अधिकारी नारायण अधिकारीले जानकारी दिए । कारागारमा हाल २७६ कैदीबन्दी छन् । सबैको जनगणनाका लागि तथ्याङ्क लिइनेछ । एउटै […]

पर्साको जनगणनामा ५७० जना गणक खटिए

वीरगंज : ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नाराका साथ बिहीबारदेखि राष्ट्रिय जनगणना २०७८ सुरु भएको छ। जनगणनाका लागि पर्सा जिल्लामा ५७० जना गणक खटाइएको जिल्ला जनगणना कार्यालय पर्साका जनगणना अधिकारी केशव ज्ञवालीले जानकारी दिए। कात्तिक २५ गतेदेखि सुरु भएको जनगणना मंसिर ९ गतेसम्म चल्नेछ। प्रभावकारी रुपमा जनगणना गर्नका लागि पर्सा…

जनगणनाका लागि अछाममा तीन सय गणक खटाइने

अछाम– राष्ट्रिय जनगणनाका लागि अछाममा गणक खटाउने तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला जनगणना कार्यालय अछामका अनुसार गणकलाई चार दिने तालिम दिइसकेको छ । जनगणनाका लागि खटिने गणकलाई आवश्यक पर्ने सबै विषय बारे तालिममा सिकाएको जिल्ला जनगणना कार्यालय अछामका जनगणना अधिकारी प्रकाश विष्टले बताए । जनगणनालाई प्रभावकारी रूपमा सञ्चालन गरी सम्पन्न गर्न अछामका १० […]

डोटीमा राष्ट्रिय जनगणना अन्तर्गत घरधुरी सङ्कलन अन्तिम चरणमा

डोटी । राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणको गणनाका लागि घरधुरी सङ्कलनका लागि यहाँका नौवटै स्थानीय तहमा सुपरीवेक्षक खटिएको छ । जिल्ला जनगणना कार्यालय डोटीले सुपरीवेक्षकलाई तालिम दिएर यही असोज १८ गतेसम्मका लागि प्रत्येक घरपरिवारको सूचीकरण लिइसक्ने गरी टोली घरदैलोमा खटाएपछि उक्त टोलीले काम तीव्ररुपमा अगाडि बढाएको कार्यालयले जनाएको छ । आफ्नो तोकिएको काम सकेर […]

झापामा जनगणनाका लागि १५ पालिकामा १५० सुपरिवेक्षक परिचालन

झापा । राष्ट्रिय जनगणना २०७८ का लागि जिल्लाका १५ पालिकामा १५० सुपरिवेक्षक परिचालन गरिएको छ । आजदेखि सुरु गरिएको पहिलो चरणको जनगणनाको तथ्याङ्क सङ्कलनका लागि जिल्लाका १३१ वडामा १५० सुपरिवेक्षक परिचालन गरिएको जिल्ला जनगणना कार्यालय झापाका प्रमुख चुडामणि लुइँटेलले बताए । ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ १२औँ जनगणना २०७८ देशभर सञ्चालन भएको छ […]

पर्सामा जनगणनाको लागि ७३० कर्मचारी खटाइने

वीरगंज : राष्ट्रिय जनगणनाको लागि पर्सामा दुई चरण गरि ७३० जना कर्मचारी खटाइने भएको छ। यसअघिका जनगणनामा धेरै संख्यामा सरकारी शिक्षकलाई खटाउने गरिएकोमा यसपटक भने केन्द्रीय तथ्याङ्क विभागले खुला प्रतिस्पर्धाबाट जनगणनामा खटिने गणक र सुपरिवेक्षकको छनोट गरी खटाउने तयारी गरेको जिल्ला जनगणना कार्यालय पर्साका निर्देशक केशव ज्ञवालीले जानकारी दिए। उनका…

जनगणनाको पूर्वतयारीमा जिल्ला जनगणना कार्यालय

खोटाङमा राष्ट्रिय जनगणना २०७८ को सन्दर्भमा जिल्लास्तरीय सचेतना गोष्ठी गरिएको छ। आगामी जेठ २५ देखि असार ८ गतेसम्म देशव्यापी रूपमा हुने जनगणनाबारे जानकारी दिँदै आसन्न राष्ट्रिय जनगणनालाई सफल बनाउने लक्ष्यका साथ जिल्ला जनगणना कार्यालयले बुधबार जिल्लास्तरीय स...

सर्लाहीमा जनगणनाको लागि कार्यालय स्थापना

६ चैत, सर्लाही । सर्लाहीमा जिल्ला जनगणना कार्यालय स्थापना गरिएको छ । सदरमुकाम मलंगवामा कार्यालय सञ्चालनमा ल्याइएको जिल्ला जनगणना अधिकारी राजु पोखरेलले बताए । प्रमुख जिल्ला अधिकारी हेमराज तामाङको अध्यक्षतामा बसेको जिल्ला जनगणना समन्वय समितिको बैठकले विसं २०७८ मा हुने जनगणनाका लागि सदरमुकाम मलंगवामा जिल्ला जनगणना कार्यालय र अन्य ६ स्थानमा स्थानीय जनगणना कार्यालय खोल्ने […]

पूर्वी नवलपरासीमा जिल्ला जनगणना कार्यालय स्थापना

बुटवल : आगामी वर्षको जेठ २५ गतेबाट देशैभर सञ्चालन हुन गइरहेको राष्ट्रिय जनगणना २०७८ को लागि पूर्वी नवलपरासीमा पनि जिल्ला जनगणना कार्यालय मंगलवारबाट सञ्चालनमा आएको छ। जिल्लाको कावासोती नगरपालिकाको थकाली चोकमा कार्यालय स्थापना गरेर काम शुरु गरिएको जिल्ला जनगणना कार्यालय पूर्वी नवलपरासीका प्रमुख जितेन्द्र रानाभाटले बताए। प्रमुख रानाभाटका अनुसार आवश्यक…