काठमाडौँ- नबिल बैंक लिमिटेडले नेपालमा नै पहिलोपटक एनबैंक (नियो बैंक) सञ्चालनमा ल्याएको छ । नबिल बैंकले बिहीबार भर्चुअल कार्यक्रम गरी एन बैंक (नियो बैंक) को शुभारम्भ गरेको हो । बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्याल, उपाध्यक्ष निर्वाण चौधरी, प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र एनबैंक एण्ड अपरेसनका नायव प्रमुख कार्यकारी अधिकृत विनयकुमार रेग्मीले संयुक्त रूपमा एनबैंकको शुभारम्भ […]