डोनाल्ड ट्रम्पविरुद्ध तीनवटा आपराधिक मुद्दा दर्तापछि उनलाई फेरि धोकाधडीको मुद्दा दर्ता गरियो । फ्लुटोन काउन्टीका न्यायाधिवक्ताले उनीविरुद्ध सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा आपराधिक गिरोह परिचालन गरेको भन्दै मुद्दा दर्ता गरेका हुन् । ट्रम्पसहित अन्य १८ जनाले संघीय सरकारको माफिया र राज्यविरुद्ध धोकाधडी सम्बन्धी रिको कानुन उल्लंघन गरेको अभियोजन दर्ता भएको हो । जर्जियामा ट्रम्पले भीडको […]