कोरोनाका भेरियन्टको नयाँ नामाकरण : कुन देशमा कुन भेरियन्ट ?

काठमाडौं।विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले कोरोनाका भेरियन्टको नयाँ नामाकरण गरेको छ।ग्रीक अल्फाबेटका आधारमा गरिएको नामाकरणमा भारतमा भेटिएको बी.१.६१७.२ भेरियन्टलाई डेल्टा र बी.१.६१७.१ लाई कप्पा नाम दिइएको छ।बेलायती भेरियन्ट बी १.१.७ लाई अल्फा,दक्षिण अफ्रिकी भेरियन्ट बी.१.३५१ लाई बीटा, पी.१ लाई गामा, अमेरिकी भेरियन्ट बी.१.४२७/बी.१.४२९ लाई एपलिसन, ब्राजिलको पी.२ भेरियन्टलाई जीटा,बी.१.५२५ भेरियन्टलाई इटा, फिलिपिन्सको पी.३ भेरियन्टलाई थीटा,अमेरिकाको बी.१.५२६ भेरियन्टलाई लोटा नाम दिइएको छ।

सम्बन्धित सामग्री

पहिचानको आधारमा प्रदेशहरुको पुनः नामाकरण गरौं: उपेन्द्र यादव

ललितपुर, फागुन १२ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिचानका आधारमा प्रदेशहरुको पुनः नामाकरण हुनु पर्ने माग गरेका छन् । देशव्यापी जनताको मागलाई बेवास्ता गरी सरकारले पहाड नदी खोला नालाको नाममा प्रदेशको नामाकरण गरेकोमा उनले असन्तुष्टि व्यक्त गर्दै पहिचानको आधारमा प्रदेश नामाकारण हुनुपर्ने जोड दिए । शनिबार ललितपुरको महालक्ष्मीस्थानमा समाजवादी तामाङ संघले आयोजना […]

नयाँ सरकारले प्रदेशको नामाकरण समयमै टुंगो लगाउनुपर्छः आङ्बो

मोरङ – नेकपा (माओवादी केन्द्र) प्रदेश १ संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले नयाँ सरकारले प्रदेशको नामाकरण समयभित्रै टुंग्याउनुपर्नेमा जोड दिएका छन्। मंगलबार प्रदेशसभा बैठकमा बोल्दै नेता आङ्बोले नयाँ मुख्यमन्त्रीको नेतृत्वमा प्रदेशले निर्धारित मितिभित्रै नामाकरण पाउने विश्वास लिएको बताए। उनले भने, ‘विगत पाँच वर्ष प्रदेशमा रहेर काम गरे पनि जनताको घर जाँदा नामाकरण दिन नसक्दा खल्लोपन […]

डब्लुएचओले मंकीपक्सको नयाँ भेरियन्टको नामाकरण गर्‍याे

एजेन्सी- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मंकीपक्सको नयाँ भेरियन्टको नामाकरण गरेको छ। पछिल्लो समय विश्वका धेरै ठाउँमा देखिएको मंकीपक्सको स्वरूप र चरित्र बदलिएकाले बदलिएको भाइरसको नाम पनि नयाँ राख्नु परेको अधिकारीहरूको भनाइ छ। सांस्कृतिक तथा सामाजिक कारणले मंकीपक्सलाई वेवास्ता गरिएको र यसको असर विश्वभरि बढ्दै गइरहेको पनि डब्लुएचओले जनाएको छ। विज्ञहरूको एउटा समूहले अध्ययन तथा अनुसन्धान […]

प्रदेश १ को नामाकरण पहिचानको आधारमा नगरिए आन्दोलन गर्ने चेतावनी

२७ असार, काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघले प्रदेश १ को नामाकरण पहिचानको आधारमा नभए सशक्त र निर्णायक आन्दोलन गर्ने चेतावनी दिएको छ । प्रदेश १ को प्रदेश सभाले यसै अधिवेशनबाट प्रदेशको नामाकरण गर्ने तयारी थालेसँगै नामाकरणको विषयले प्रदेश १ को राजनीति तातिएको बेला महासंघले यस्तो चेतावनी दिएको हो । महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले […]

प्रदेश १ को नामाकरण आइतबार

काठमाडौं– प्रदेश १ को नामाकरण आउँदो आइतबार गर्ने तयारी गरिएको छ । प्रदेशसभाको १५ फागुन आइतबार बैठक बस्दै छ । सो बैठकले प्रदेशको नामाकरण गर्ने तयारी गरिएको हो । प्रदेश १ को किरात प्रदेश, कोसी प्रदेश, सगरमाथा प्रदेश, लिम्बुवान प्रदेशलगायत नाम प्रस्ताव गरिएको छ । प्रदेश–१ मा नेकपा (एस) नेतृत्वमा कांग्रेस, माओवादी, जनता समाजवादी र […]

प्रदेश १ को नाम के राख्ने ? नामाकरण कहिले ?

इटहरी । बाँकी ६ वटा प्रदेशले नाम र राजधानीको टुंगो लगाइसक्दा प्रदेश १ ले भने अझै नामाकरण गर्न सकेको छैन । तत्कालीन मुख्यमन्त्री शेरधन राईकै कार्यकालमा २३ वैशाख ०७६ मा विराटनगरलाई राजधानी तोकिएपनि नामाकरण भने अझै भएको छैन । तीनपटक सत्ता परिवर्तन हुँदा पनि नामाकरण’bout अझै प्रदेश सरकार अन्यौलमा छ । सोमबार प्रदेश २ ले […] The post प्रदेश १ को नाम के राख्ने ? नामाकरण कहिले ? appeared first on राजधानी राष्ट्रिय दैनिक.

कहिले हुन्छ प्रदेश १ को नामाकरण?

मोरङ– प्रदेश २ को नामाकरण टुंगिएसँगै प्रदेश १ मा नामाकरणको विषयमा पुनः बहस सुरु भएको छ। मुख्यमन्त्री राजेन्द्रकुमार राईले आफू मुख्यमन्त्रीमा निर्वाचित भएलगत्तै प्रदेशको नामाकरण गर्ने घोषणा गरेका थिए। यसैबीच मुख्यमन्त्री राईले संसद बैठक बस्न नसक्दा नामाकरणको काममा ढिलाइ भइरहेको बताएका छन्।  उनले भने, ‘नामाकरणको विषय संसदले टुंगो लगाउने हो। नयाँ सरकार बनेयता संसद बैठक […]

मेरै कार्यकालमा प्रदेशको नामाकरण गर्छु : मुख्यमन्त्री राई

संखुवासभा– प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामाकरण आफ्नै कार्यकालमा पूरा गर्ने बताएका छन् । गृहजिल्ला भोजपुर पुगेर विराटनगर फर्किने क्रममा मंगलबार बिहान संखुवासभाको तुम्लिङटारमा पत्रकारहरूसँग कुराकानी गर्दै मुख्यमन्त्री राईले प्रदेशको नामाकरण आफ्नै कार्यकालमा पूरा हुने बताएका हुन् । अब चाडै नै नामारणका बारे छलफल थालिने मुख्यमन्त्री राईको भनाइ छ । नामाकरणका लागि पहिचान […]

वडाध्यक्ष र पूर्वजनप्रतिनिधिकै नाममा सडकको नामाकरण

दोलखाको शैलुङ गाउँपालिकाले गाउँपालिकाभित्रका सबै सडकको नामाकरण वडाध्यक्ष र पूर्वजनप्रतिनिधिको नामबाट गरेको छ । गाउँपालिकाले बिहीबार सार्वजनिक गरेको नवौं गाउँसभाले पाँचौं नीति तथा कार्यक्रममा नै सडकको नामाकरण गरेको हो । केही सडकको त यसअघि नै नामाकरण गरेर पनि पुनः नामाकरण गरेको हो । आफूखुसी वर्तमान जनप्रतिनिधिले सडकमार्गको नामाकरण गरेपछि सामाजिक सञ्जालमा व्यापक असन्तुष्टि देखिएको छ […]

प्रदेशको नामाकरण हुन नसक्दा 'लाजगाल' भयो : सांसद राई

प्रदेश सांसद राजन राईले लामो समयसम्म प्रदेशको नामाकरण हुन नसक्दा ‘लाजगाल’ भएको बताएका छन्।