कांग्रेसमा विधान मिच्न सुरु

६ चैत, काठमाडौं । नेपाली कांग्रेसले विधान मिच्न सुरु गरेको छ । उम्मेदवार छनोट गर्ने संसदीय समिति समयमा गठन नहुँदा विधानले दिएको समयसीमा लागु नहुने भएको हो । विधानको धारा ३३ मा रहेको ‘उम्मेदवारीबारे अन्य व्यवस्था’को (१) मा ‘कुनै पनि तहको प्रत्यक्ष तर्फको उम्मेदवार मनोनयन दर्ता हुने मिति भन्दा एक महिना पूर्व अन्तिम निर्णय गरिसक्नुपर्ने’ […]

सम्बन्धित सामग्री

कांग्रेसमा किन उठ्दैछ विधान संशोधनको माग ?

३० जेठ, काठमाडौं । कांग्रेस नेताहरुले पार्टी विधान पुनः संशोधन गनुपर्ने माग उठाएका छन् । पार्टी विधानलाई समयानुकूल परिमार्जित गर्नुपर्ने विषय पार्टीमा उठेपछि विधान संशोधन मस्यौदा समिति बनाउने तयारीमा कांग्रेस लागेको हो ।  पछिल्लो पटक …

ओखलढुङ्गा कांग्रेसमा महासमिति सर्वसम्मत सदस्य छनौट

ओखलढुङ्गा । जिल्लामा नेपाली कांग्रेसले महासमिति सदस्य सर्वसम्मत चयन गरेको छ । विधान संशोधनसहित पार्टीका महत्वपूर्ण गतिविधिमा सहभागी हुने र नेताको हैसियत बढाउने महासमिति सदस्य जिल्ला कार्यसमितिले सर्वसम्मत चयन गरेको हो । जिल्लाबाट प्रतिनिधित्व गर्ने ११ पदमा खुलातर्फ खिलानाथ दाहाल, लीलाबल्लभ दाहाल, नवीन राई, वेदबहादुर रोका र सर्वधन तामाङ, खुला महिलातर्फ गोमा केसी र बाला […]

यसरी चुनिन्छ कांग्रेसमा संसदीय दलको नेता

कांग्रेस संसदीय दलको विधान, २०७४ मा दलको नेताबारे व्यवस्था छ । संसदीय दलमा रहेका प्रतिनिधिसभाका सदस्यबाट एकभन्दा बढी दाबेदार रहेको अवस्थामा निर्वाचन हुने व्यवस्था छ ।  दफा ६ मा सम्पूर्ण सदस्यको ५० प्रतिशतभन्दा...

संसदीय समिति गठन नै नगरी कांग्रेसमा टिकट वितरणको तयारी !

९ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले उम्मेदवारको छनोट गर्ने संसदीय समिति गठन नै नगरी टिकट वितरण गर्ने तयारी गरेको छ । विधान अनुसार महानगरको प्रमुख र उप प्रमुखको टिकट वितरण गर्ने अधिकार केन्द्रीय संसदीय समितिलाई हुनेछ । उक्त समिति गठन नै नगरि टिकट वितरण गर्ने तयारी भएको कांग्रेसका केही नेताहरु बताउँछन् । पार्टी प्रवक्ता डा […]

कांग्रेसमा ८ सहमहामन्त्री, तर छैन जिम्मेवारी

महामन्त्रीको अनुपस्थितिमा सहमहामन्त्रीले काम गर्ने प्रचलन छ । तर दुई महामन्त्रीकै जिम्मेवारी बाँडफाँट नभएको र विधान समेत मौन भएकाले आठ सहमहामन्त्रीको भूमिका के हुने भन्नेमा अन्यौल छ ।

मोरङ कांग्रेसमा सभापतिका लागि फेरि मतदान हुने

मोरङमा काँग्रेस सभापतिका लागि पुन मतदान हुने भएको छ । हिजो भएको मतदानमा उमेदवारहरूले कांग्रेसको विधान अनुसार ५१ प्रतिशत मत ल्याउन नसकेपछि पुन मतदान हुन लागेको हो । १४ औँ महाधिवेशन अन्तरगत मोरङमा नेतृत्व चयनका लागि सोमवार मतदान भएको थियो । ३५५२ मतदाता रहेकोमा ३४१४ मत खसेको थियो । सभापति पदका लागि ३३६० मत खसेको थियो । जसमा संस्थापन समूहका दिलीप गच्छदारले ११६६ मत प्राप्त गरेका थिए भने संस्थापन इतर समूहका डिग बहादुर लिम्बुले १५४४ मत प्राप्त गरेका थिए । नेता कृष्ण प्रसाद सिटौला समूहका यदु विष्टले ५६...

कांग्रेसमा पहिला नेतृत्व, पछि नीति

काठमाडौं । कांग्रेसले आसन्न १४औं महाधिवेशनमा नेतृत्व मात्र चयन गर्ने भएको छ। नीति र कार्यक्रमबारे छलफल गर्न छुट्टै महाधिवेशन गर्ने निर्णय केन्द्रीय कार्यसमितिको आइतबार बसेको बैठकले गरेको छ। महाधिवेशनबाट निर्वाचित हुने नयाँ कार्यसमितिले नै विधान महाधिवेशन बोलाउने सहमति भएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए। ‘नयाँ निर्वाचित नेतृत्वले विधान महाधिवेशन गर्नेछ’, प्रवक्ता शर्माले भने, ‘समय व्यवस्थापनका लागि […]

कांग्रेसमा क्रियाशील सदस्यता विवाद : आमरण अनशन बस्दै नेता कार्यकर्ता

नयाँ क्रियाशिल सदस्यता वितरणमा धाँधली गरेको भन्दै आइतवारदेखि नेपाली कांग्रेसका धनुषाका नेताहरूले आमरण अनशन शुरू गर्ने भएका छन् ।  नेपाली कांग्रेसको नयाँ क्रियाशील सदस्यतामा पार्टीको विधान  तथा प्रक्रिया मिचेर नयाँ सदस्यता वितरण गरेको भन्दै उनीहरूले पार्टी केन्द्रीय कार्यालय सानेपामा आमरण अनशन शुरू गर्न लागेका हुन् ।  आमरण अनसन बिहान ११ः३० देखि बस्ने निर्णय भएको बताइएको छ ।  अनशनमा पूर्व सांसद डा. चन्द्रमोहन यादव, महासमिति सदस्य राम पल्टन साह, तरुनदल जिल्ला कार्यसमिति सदस्य दिनेश नायक बस्दैछन् ।&...