काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले केन्द्रबाट विधान विपरीत थपिएका क्रियाशील सदस्यता खारेज नभएसम्म महाधिवेशनमा जान नसकिने बताउनुभएको छ । कोइरालाले पार्टी समायोजनका नाममा व्यक्ति नै पिच्छे थपिएका क्रियाशील सदस्यता खारेज नभएसम्म महाधिवेशनमा जान नसकिने बताउनुभएको हो । कांग्रेसको महाधिवेशन अनिश्चित भएको समयमा डा. कोइरालाको यस्तो भनाइ आएको हो । कांग्रेसमा पार्टी […]