भ्रातृ संगठनको अध्यक्ष नियुक्तिमा शेखर पक्षको असन्तुष्टि, टिकट वितरणमा देउवाले विधान मिच्न लागेको आरोप

काठमाडौँः नेपाली कांग्रेसमा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले विधान विपरीत कदम चाल्न खोजेको भन्दै डा शेखर कोइराला पक्षले खबरदारी गरेको छ। मंगलबार कमलपोखरीस्थित एक रेस्टुरेन्टमा बसेको शेखर पक्षको बैठकले देउवाको कदमको विरोध जनाएको हो। बुधबारमात्रै देउवाले नेविसंघका अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्ति दिएका छन्। तदर्थ कमिटीका…