काठमाडौं, ३ भदौ । कांग्रेस नेतृत्वको कोशी प्रदेश सरकार फेरि संकटमा पर्ने देखिएको छ। मुख्यमन्त्री उद्धव थापाले भोलि(सोमबार) विश्वासको मत लिने प्रायोजनले प्रदेशसभाको आह्वानहुँदा प्रतिपक्षी दलद्धय एमाले र राप्रपाका कारण मुख्यमन्त्री थापा नेतृत्वको सरकार संकटमा परेको हो। सभामुखले राजीनामा बुझाएर राज्यमन्त्री बनेपछि उपसभामुखले सम्हालि रहेको प्रदेशसभामा उपसभामुख नै उपस्थित हुने वातावरण देखिएको छैन। एमालेबाट उपसभामुख […]