कोशी प्रदेश : खेलकुद बोर्डका सदस्य सचिव वाग्ले बर्खास्त

विराटनगर : कोशी प्रदेश खेलकुद बोर्डका सदस्य सचिव हंसराज वाग्लेलाई पदबाट बर्खास्त गरिएको छ। बुधबार बसेको कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकको निर्णयले वाग्लेलाई पदबाट बर्खास्त गरिएको हो।सामाजिक विकास मन्त्रालयसँग आवश्यक समन्वय नगरी काम गरेको र त्यस विषयमा ‘तपाईंलाई पदबाट किन नहटाउने ?’ भनी दुईपटक स्पष्टीकरण माग्दा पनि चित्तबुझ्दो स्पष्टीकरण नदिएकाले पदबाट बर्खास्त गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ।गत वैशाख १४ गतेदेखि १६ गतेसम्म झापामा आयोजित प्रथम मुख्यमन्

सम्बन्धित सामग्री

पुलिससँग पराजित भएको आर्मी सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब संखुवासभाको खादबारीमा जारी मुख्यमन्त्री कप पुरुष भलिबलको सेमिफाइनलमा पुगेका छन् । समूह चरणको अन्तिम खेलमा बिहीबार पुलिसले आर्मीलाई ३–२ हराउँदै समूह एको विजेता बनेको थियो । पुलिसले आर्मीलाई २९–२७,२५–२०,२५–१९,२५–१७ र १५–१२ ले हराएको थियो । बुधबार कोशी प्रदेश सँग पराजित भएको आर्मी समूह उपविजेताका […] The post पुलिससँग पराजित भएको आर्मी सेमिफाइनलमा first appeared on हाम्रो खेलकुद.

कोशी स्तरीय ब्याडमिन्टन सुरु

दीपक बोहोरा, पाँचथरजिल्ला खेलकुद विकास समिति पाँचथरको आयोजनामा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता बुधबार सुरु भएको छ । ५ विधामा संचालन गरिएको प्रतियोगिताको पहिलो दिनको महिला र पुरुष एकलतर्फका खेल भएका छन् । महिला एकलमा मोरङकी सिमा राजवंशी, तेह्रथुमकी भावना चुडाल, उदयपुरकी राजी राई, सङखुवासभाकी अलिना श्रेष्ठ, पाँचथरकी चाहाना केरुङ, धनकुटाकी अरुण तामाङ, सोलुखुम्बुकी पुजा […] The post कोशी स्तरीय ब्याडमिन्टन सुरु first appeared on हाम्रो खेलकुद.

पाँचथरमा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन हुने

दिपक बोहोरा, पाँचथर पाँचथरमा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समिति पाँचथरको समन्वय र कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा हुने प्रतियोगिता फागुन ९ देखि ११ गतेसम्म हुनेछ । प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता सहित खुल्ला भेट्रान्स प्रतियोगिता पनि हुने छ । मंगलबार खेलकुद विकास समिति पाँचथरले पत्रकार सम्मेलन गर्दै […] The post पाँचथरमा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन हुने first appeared on हाम्रो खेलकुद.

मणिमुकुन्दमा‌ एपिएफको‌ विजयी सुरुवात

बुटवल (हाम्रो खेलकुद)- नेपाल एपिएफ क्लबले नवाैं मणिमुकुन्द कप राष्ट्रियस्तरको भलिबलमा‌ विजयी सुरुवात गरेको छ। एपिएफले शुक्रबार लुम्बिनी प्रदेशलाई ३- २ ले हरायो । एपिएफ २१-२५, २५-२०,२५-१९,२०-२५ र१५-१० ले जितेको छ। पहिलो दिनको‌ अन्य खेलमा बागमती प्रदेश र कोशी प्रदेश विजयी भएका छन्। बागमतीले कर्णाली प्रदेशलाई २२–२५, २५–१६, २५–१८ र २६–२४ ले हरायो । दोस्रो […] The post मणिमुकुन्दमा‌ एपिएफको‌ विजयी सुरुवात first appeared on हाम्रो खेलकुद.

राष्ट्रिय टिम बुद्धिचालको सेमिफाइनल समिकरण पूरा

ललितपुर (हाम्रो खेलकुद) – छैटौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगिताको लिग चरणसम्मको खेल समाप्तिसँगै दोलखा चेस होम नेपाल, कोशी प्रदेश चेस संघ, भक्तपुर जिल्ला बुद्धिचाल संघ र मकवानपुर जिल्ला बुद्धिचाल संघ नकआउट चरणमा प्रवेश गरेका छन् । नेपाल बुद्धिचाल महासंघ र ललितपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजना जारी प्रतियोगितामा बिहीबार सम्पन्न लिग चरणको […] The post राष्ट्रिय टिम बुद्धिचालको सेमिफाइनल समिकरण पूरा first appeared on हाम्रो खेलकुद.

‘सरकारले खेलकुदलाई उपेक्षा गर्‍यो’

मोरङ – सरकारले खेलकुदलाई प्राथमिकतामा नराख्दा समस्या भएको कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेले बताएका छन्। बुधबार विराटनगरमा कोशी प्रदेश बास्केट बल संघको प्रथम साधारण सभा उद्घाटन गर्दै सदस्य सचिव वाग्लेले अन्तर्राष्ट्रिय क्षेत्रमा नाम राख्ने खेलकुदलाई सरकारले सधैँ उपेक्षा गर्ने गरेको गुनासो गरे। मुलुक संघीय व्यवस्था गए पनि खेलकुदका लागि प्रदेशलाई आवश्यक […]

कोशी प्रदेश मुख्यमन्त्री कप फुटबलः ओखलढुंगा र उदयपुरको जित

हिमाल खरेल, ओखलढुंगा ओखलढुंगा र उदयपुरले कोशी प्रदेश मुख्यमन्त्री कप नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजनामा सोमबार ओखलढुंगाको सिद्धिचरण नगरपालिकास्थित सगरमाथा जनता माविको खेलमैदानमा सुरु भएको प्रतियोगितामा ओखलढुंगा र उदयपुर विजयी भएका हुन् । उद्घाटन खेलमा ओखलढुंगाले हिमाली जिल्ला सोलुखुम्बुलाई ३–१ गोल अन्तरले हरायो । अब […] The post कोशी प्रदेश मुख्यमन्त्री कप फुटबलः ओखलढुंगा र उदयपुरको जित first appeared on Hamro Khelkud.

वाग्लेलाई पुनर्बहाली गर्न दिएको आदेश अदालतद्वारा सदर

झापा (हाम्रो खेलकुद) – उच्च अदालत मोरङले कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई पुनर्बहाली गर्न दिएको आदेशलाई सदर गरेको छ । यसअघि अदालतले जेठ ५ गते अल्पकालीन अन्तरिम आदेश जारी गर्दै जेठ ११ गतेका लागि अर्को पेशी तोकेको थियो । सो पेशीमा पनि छलफल गर्नुपर्ने भन्दै जेठ २२ गते पुनः अर्को पेशी […] The post वाग्लेलाई पुनर्बहाली गर्न दिएको आदेश अदालतद्वारा सदर first appeared on Hamro Khelkud.

सदस्यसचिवलाई मन्त्रालयको प्रश्न : ब्यानरमा कोशी प्रदेश किन नलेखेको ?

२१ वैशाख,  विराटनगर । प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेलाई कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयले स्पष्टीकरण सोधेको छ । झापाको दमकमा बोर्डले आयोजना गरेको भलिबल प्रतियोगिताको ब्यानरमा प्रदेशको नाम किन नलेखेको भन्दै  मन्त्रालयले सात दिने   स्पष्टीकरण सोधेको हो । प्रदेश खेलकुद विकास बोर्डले वैशाख १४ गतेदेखि १६ गतेसम्म दमकमा प्रदेश स्तरीय मुख्यमन्त्री कप भलिबल […]