कोशी प्रदेश सरकार परिवर्तन गर्न काठमाडौँमा दौडधुप

काठमाडौँ ।  कोशी प्रदेश सरकार परिवर्तन गर्ने तयारीमा रहेको नेकपा माओवादी केन्द्रका नेताहरुले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षलाई बागबजारको एक होटलमा आइतबार साँझ भेट गरेका छन् । प्रदेश सरकार परिवर्तन गर्न दल बल सहित काठमाडौँ आएका नेकपा माओवादी केन्द्र कोशी प्रदेशका संसदीय दलका नेता इन्द्र आङवो र राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनबीच झन्डै एक घण्टा सो होटलमा […]

सम्बन्धित सामग्री

कोशीमा अब नयाँ सरकार कि मध्यावधि ?

बारम्बार बन्ने र ढल्ने अस्थिरताबाट गुज्रिंदै आएको कोशी प्रदेश सरकार केन्द्रीय गठबन्धनमा आएको परिवर्तनसँगै फेरि संकटोन्मुख बन्न पुगेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार प्रतिनिधिसभाबाट विश्वासको मत लिएसँगै गठबन्धनको ध्यान प्रदेश सरकार परिवर्तन गर्नेतिर गइरहेका बेला प्रमुख प्रतिपक्ष कांग्रेसले कोशीमा संविधानको अन्तिम विकल्पबाट मुख्यमन्त्री बनेका केदार कार्की नेतृत्वको सरकार हटाउने संवैधानिक व्यवस्था नभएको निष्कर्ष निकालेको हो ।

नीति तथा कार्यक्रम र बजेटमा एमालेसँग ‘प्याजेक डिल’ को तयारी

विराटनगर- नेकपा एमाले नेतृत्वको वर्तमान सरकारबाट हट्न र नयाँ सरकार गठनको प्रक्रिया आरम्भ गर्न कांग्रेसले गरेको आग्रह प्रदेशस्तरको निर्णयबाट नटुंगिने जवाफ नेकपा माओवादी केन्द्रले दिएको छ । कोशी प्रदेश सरकार परिवर्तन केन्द्रकै तजविज भएको निष्कर्ष सुनाउँदै माओवादीले बरु एमालेसँग आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम र बजेटमा...