एजेन्सी । युरोपेली संघले गरीब देशहरुलाई २० करोड डोज कोरोना भाइरस विरुद्धको खोप सहयोग गर्ने भएका छन् । युरोपेली संसदको बैठकमा युरोपेली आयोगकी अध्यक्ष उर्सुला भान डेर लेयनले गरीव राष्ट्रहरुलाई २० करोड खोप प्रदान गर्ने घोषणा गर्नुभएको हो । उहाँले गरिव राष्ट्रहरुलाई थप २० करोड खोप डोज उपलब्ध गराउने निर्णय गरेको जानकारी दिदै सन् २०२२ […]