काठमाडौँ – सरकारले डायालासिस मेसिन खरीद गर्न २० करोड बजेट विनियोजन गरेको छ। अर्थमन्त्री अनार्दन शर्माले आगामी वर्षको बजेट प्रस्तुत गर्दै सबै प्रादेशिक अस्पतालमा डायालासिस सेवा उपलव्ध गराउन र डायालासिस मेसिन खरीदका लागि उक्त बजेट विनियोजन गरिएको बताएका हुन्।