एजेन्सी । भारतीय अभिनेता कार्तिक आर्यनले १० दिनको सुटिङका लागि २० करोड पारिश्रमिक लिएका छन् । यस भन्दा अघि उनले पहिलो फिल्म ‘प्यारका पन्चनामा’ का लागि १ करोड २५ लाख रुपैंयाँ पारिश्रमिक लिएका थिए । उनले कोभिड–१९ का बेला निर्माण गरिएको एउटा फिल्मका लागि २० करोड पारिश्रमिक लिएका थिए । हालै एक अन्तर्वार्तामा आफू बलिउडको […]