प्रधानसेनापति र भारतीय राजदूतबीच भेटघाट

नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानसेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेट गरेका छन् । सैनिक मुख्यालय जंगी अड्डामा गई उनले प्रधानसेनापतिसँग शिष्टाचार भेट गरेका थिए । प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले विज्ञप्ति मार्फत जनाएको छ । ‘यस किसिमको भेटघाटले दुई देशबीच रही आएको आपसी सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको  

सम्बन्धित सामग्री

प्रधानसेनापतिलाई भेटे भारतीय राजदूत श्रीवास्तवले

२४ असार, काठमाडौं । नेपालस्थित भारतीय राजदूत नविन श्रीवास्तवले जंगीअड्डा पुगेर प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गरेका छन् । शुक्रबार नेपाली सेनाको मुख्यालय जंगीअड्डा पुगेर उनले प्रधानसेनापति शर्मासँग भेट गरेका हुन् । शर्माले नेपाल–भारत सीमालाई नियमन गर्नुपर्ने बताएका बेला नेपालस्थित भारतीय राजदूत श्रीवास्तव जंगीअड्डा पुगेका हुन् । तर यो भेट सामान्य शिष्टाचार भेट भएको जंगीअड्डाले जनाएको […]

प्रधानसेनापति शर्मा र भारतीय राजदूतबीच भेटवार्ता

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेट भएको छ । प्रधानसेनापति शर्मालाई भेट्न शुक्रबार नवनियुक्त भारतीय राजदूत श्रीवास्तव नेपाली सेनाको मुख्यालयमा पुगेका थिए । भेटको क्रममा दुई पक्षबीच आपसी हित तथा पारस्परिक सम्बन्धबारे छलफल भएको बताइएको छ। साथै उक्त भेटले दुई देशबीच रहिआएको आपसी सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ […]

प्रधानसेनापति शर्मा र भारतीय राजदूत श्रीवास्तवबीच भेटघाट

नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानसेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेट गरेका छन् । सैनिक मुख्यालय जंगी अड्डामा गई उनले प्रधानसेनापतिसँग शिष्टाचार भेट गरेका थिए ।

प्रधानसेनापति र भारतीय राजदूतबीच भेट

काठमाडौं : नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज (शुक्रबार) प्रधानसेनापति प्रभुराम शर्मासँग भेट गरेका छन्। उनले नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा प्रधानसेनापति शर्मासँग भेट गरेका हुन्।प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धबारे छलफल भएको थियो। भेटघाटले दुई देशबीच रहेको आपसी सम्बन्ध अझ सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास दुवै पक्षले गरेका छन्।शुक्रबार प्रकाशित एक दैनिक पत्रिकाले प्रधानसेनापति शर्माले भारतीय सीमामा त

प्रधानसेनापति र भारतीय राजदूतबीच शिष्टाचार भेट

काठमाडौँ– नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानसेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेट गरेका छन् ।  सैनिक मुख्यालय जंगी अड्डामा गई उनले प्रधानसेनापतिसँग शिष्टाचार भेट गरेका थिए । प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले विज्ञप्ति मार्फत जनाएको छ ।  ‘यस किसिमको भेटघाटले दुई […]

नवनियुक्त भारतीय राजदूत श्रीवास्तवले प्रधानसेनापति प्रभुरामलाई भेटे

काठमाडाैँ- नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानसेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेट गरेका छन्। सैनिक मुख्यालय जंगी अड्डामा गई उनले प्रधानसेनापतिसँग शिष्टाचार भेट गरेका हुन्। प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले विज्ञप्तिमार्फत् जनाएको छ। ‘यस किसिमको भेटघाटले दुई देशबीच रही आएको आपसी […]

कायममुकायम प्रधानसेनापति र भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौं : कायममुकायम प्रधानसेनापति रथी प्रभुराम शर्मा र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच शिष्टाचार भेटवार्ता भएको छ।सैनिक मुख्यालय जङ्गी अड्डामा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।भेटले दुई देशबीचको सम्बन्धलाई सुमधुर र प्रगाढ तुल्याउन थप योगदान पुग्ने विश्वास सेनाले लिएको छ।

प्रधानसेनापतिको पूर्ण जिम्मेवारी नपाउँदै शर्मालाई भ‍ेट्न पुगे भारतीय राजदूत

काठमाडौँ- नेपालका लागि भारतीय राजदुत विनय मोहन क्वात्राले नेपाली सेनाका कायम मुकायम प्रधान सेनापती प्रभुराम शर्मालाई बुधबार भेटेका छन्। प्रधानसेनापति पूर्णचन्द्र थापाले अनिवार्य अवकाश पाउनु अघि एक महिनाअघि विदा बसेपछि भारतीय राजदूत भावी प्रधान सेनापती शर्मालाई भेट्न जङ्गी अड्डा पुगेका हुन्। थापा साउन २६ देखि घर विदामा बसेका थिए। उनले भदौ २४ गते अनिवार्य अवकाश […]

कामु प्रधानसेनापति र भारतीय राजदूत क्वात्राबीच भेट

कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच शिष्टाचार भेटवार्ता भएको छ ।  जंगीअड्डामा उनीहरूबीच भेट भएको हो । भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।  यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्‍वास लिइएको नेपाली सेनाले जनाएको छ ।

भारतीय राजदूत क्वात्राद्वारा नेपाली सेनालाई खोप हस्तान्तरण

काठमाडौँ : नेपाली सेनालाई भारतीय सेनाले सहयोग स्वरुप प्रदान गरिएको एक लाख डोज कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापालाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले उक्त खोप हस्तान्तरण गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । भारतीय स्थल सेनाध्यक्ष जनरल एमएम नरवणेले प्रधान […]