प्रधानसेनापति र भारतीय राजदूतबीच भेट

काठमाडौं : नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज (शुक्रबार) प्रधानसेनापति प्रभुराम शर्मासँग भेट गरेका छन्। उनले नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा प्रधानसेनापति शर्मासँग भेट गरेका हुन्।प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धबारे छलफल भएको थियो। भेटघाटले दुई देशबीच रहेको आपसी सम्बन्ध अझ सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास दुवै पक्षले गरेका छन्।शुक्रबार प्रकाशित एक दैनिक पत्रिकाले प्रधानसेनापति शर्माले भारतीय सीमामा त

सम्बन्धित सामग्री

प्रधानसेनापति शर्मा र भारतीय राजदूतबीच भेट

प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेट भएको छ ।