प्रधानसेनापति शर्मा र भारतीय राजदूत श्रीवास्तवबीच भेटघाट

नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानसेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेट गरेका छन् । सैनिक मुख्यालय जंगी अड्डामा गई उनले प्रधानसेनापतिसँग शिष्टाचार भेट गरेका थिए ।

सम्बन्धित सामग्री

प्रधानसेनापति शर्मा र भारतीय राजदूतबीच भेटवार्ता

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेट भएको छ । प्रधानसेनापति शर्मालाई भेट्न शुक्रबार नवनियुक्त भारतीय राजदूत श्रीवास्तव नेपाली सेनाको मुख्यालयमा पुगेका थिए । भेटको क्रममा दुई पक्षबीच आपसी हित तथा पारस्परिक सम्बन्धबारे छलफल भएको बताइएको छ। साथै उक्त भेटले दुई देशबीच रहिआएको आपसी सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ […]

प्रधानसेनापति शर्मा र भारतीय राजदूतबीच भेट

प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेट भएको छ ।

प्रधानसेनापति शर्मा र भारतीय राजदूत श्रीवास्तवबीच भेटघाट

नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानसेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेट गरेका छन् । सैनिक मुख्यालय जंगी अड्डामा गई उनले प्रधानसेनापतिसँग शिष्टाचार भेट गरेका थिए ।

भारतीय दूतावासले मनायो ५७ औं आइटेक दिवस

काठमाडौंस्थित भारतीय दूतावासले बुधबार एक कार्यक्रमको आयोजना गरी ५७ औं भारतीय प्राविधिक एवम् आर्थिक सहकार्य (आइटेक) दिवस मनाएको छ । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले कार्यक्रमको सुभारम्भ गर्दै भारतका विभिन्न प्रतिष्ठित संस्थानहरूबाट उच्च शिक्षा तथा प्रशिक्षण लिएका आइटेकका पूर्व विद्यार्थीहरुलाई स्वागत गरेका थिए । कार्यक्रममा शिक्षामन्त्री देवेन्द्र पौडेल र प्रधानसेनापति प्रभुराम शर्माको पनि उपस्थिती रहेको थियो । राजदूत क्वात्राले कार्यक्रमका प्रधानसेनापति शर्मा र