सेताम्य भए सुदूरका पहाड

हिमपातपछिको चिसोका कारण लेकाली क्षेत्रमा बसोबास गर्ने स्थानीयको जनजीवन प्रभावित हुनुका साथै चिसोले जंगली जनावर पनि बेंसी क्षेत्रमा झर्न थालेका छन्।...

सम्बन्धित सामग्री

‘पहाड र लमतन्न समुद्र’ मा एक डुलान

‘पहाड र लमतन्न समुद्र’ साहित्यकार पवन आलोकद्वारा लिखित नियात्राकृति हो ।

पर्यावरण जोगाउन मुम्बई छाडेर पहाड उक्लिएका गायक

काठमाडौं । बीके सामन्तका लागि पहाड, नदी, गाउँ, बस्ती, वनजंगल गीतमा प्रयोग हुने विम्ब मात्र होइनन् । पर्यावरण र गाउँ जोगाउनै भनेर उनी भारतको मुम्बईबाट उत्तराखण्डको पहाड फर्किए । पहाडी पर्यावरण जोगाउन कस्सिएका सामन्तले पहाडका नाममा रचिएका विम्बहरु संकटमा परेको ठानेका छन् । उनको बुझाइमा यी विम्ब र प्रतीक नै पहाडलाई जीवन्त बनाउने तत्व हुन् […]

पहाड काटेर निर्माण गरिएको सडक

काठमाडौँ,१२ पुष । जुम्लास्थित कनकासुन्दरी गाउँपालका-२ मा पहाड काटेर निर्माण गरिएको सडक । तस्बिरः शुरबहादुर सिंह/रासस

नियात्राकार आलोकको ‘पहाड र लमतन्न समुद्र’माथि अन्तरक्रिया

नियात्राकार पवन आलोकको ‘पहाड र लमतन्न समुद्र’ कृतिमाथि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

मझुवागढीलाई ‘फूलैफूलको पहाड’ बनाइने

ऐतिहासिकस्थल खोटाङको मझुवागढीलाई ‘फूलैफूलको पहाड’ बनाउने अभियान थालिएको छ । प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार नजिकैको पर्यटकीयस्थल मझुवागढीलाई बहुवर्षे फूलका बिरुवा रोपेर ‘फूलैफूलको पहाड’ बनाउने अभियान थालिएको हो ।अभियानका क्रममा ज्याकराण्डा, कल्की, रुख कलम, कामिनी, समी, राजवृक्ष, धुपी, धुपीसल्ला, जाइ, कपुर, पुवाले, मसला, असारे फूल, दाँते ओखर, लालीगुराँसलगायत ५०० बिरुवा रोपिएको छ । गुरुयोजना तयार गरी अभियान थालिएको मझुवागढी संरक्षण समितिका अध्यक्ष बबि चाम्लिङले बताए ।

पवन आलोकको पहाड र लमतन्न समुद्रको लोकार्पण

नियात्रा समाज नेपालले डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा पवन आलोकको नियात्राकृति पहाड र लमतन्न समुद्रको लोकार्पण गरेको छ।...

हिउँ खेल्न पहाड चढे आन्तरिक पर्यटक (तस्बिरहरु)

धनगढी – सुदूरपश्चिमका पहाडी क्षेत्र आन्तरिक पर्यटकले भरिएका छन्। बिहीबारदेखि भएको हिमपातपछि तराईबाट हिउँमा खेल्न पहाड जाने पर्यटक बढेका हुन्। हिउँको दृश्य अवलोकन गर्न पहाड चढेको धनगढीका समीर भण्डारीले बताए। ‘मैले अहिलेसम्म हिउँमा खेल्न पाएको थिएन,’ उनले भने, ‘यसवर्ष हिउँ खेल्न पहाड चढेको हुँ।’ कञ्चनपुरको कृष्णपुर नगरपालिका-३ का योगेन्द्र जोशीले पनि हिउँ खेल्न साथीसँग पहाड […]

हरियाणामा उत्खननको काम भइरहँदा खस्यो पहाड

भारतको हरियाणामा उत्खननको काम भइरहँदा पहाड खसेको छ। भिवानी जिल्लामा पहाड खस्दा २० देखि २५ जना ढुंगाले पुरिएको बताइएको छ। हालसम्म तीनजना मजदूरहरुको शव निकालिएको छ। घटनास्थलमा उद्धार कार्य जारी छ। ठूला ठूलो चट्टान भएको पहाड खस्दा यो घटना भएको बताइएको छ। चट्टानलाई फुटाउन प्रशासनले प्रयास गरेपनि अत्याधुनिक औजारको कमीले…

चिलीमा कपडाको पहाड (तस्वीरमा)!

काठमाडौं : दक्षिण अमेरिकी देश चिली सुन्दर पहाडी भूगागका लागि विश्वभर सुपरिचित छ।यो देशमा २० हजार फिटभन्दा अग्ला २२ वटा पहाड छन्। तर चिलीको अटाकामा मरुभूमिमा एउटा यस्तो पहाड छ जुन कपडा र जुत्ताले बनेको छ।यो पहाडको निर्माणमा क्रिसमसको स्वेटरदेखि स्की बुटसम्मको उपयोग गरिएको छ।यहाँ फ्याँकिएका कपडाले यो पहाड वर्षेनी कम्तीमा ३९ हजार टनले चुलिँदै गइरहेको बताइन्छ।द्रुत गतिमा बढिरहेको फेसन उद्योगका कारण प्रदूषण पनि बढ्दै गएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।कपडाको थुप्रो खुला ठाउँमा फ्याँक्दा

अनटार्टिकामा तैरिरहेको छ न्यूयोर्क सिटीभन्दा चार गुणा ठूलो हिउँको पहाड

अनटार्टिकमा विश्वकै सबैभन्दा विशाल हिउँको पहाड फेला परेको छ। 'वेडडेल सी' मा तैरिरहेको अवस्थामा वैज्ञानिकहरुले 'आइसबर्ग' पत्ता लगाएका हुन्। कोपर्निकस सेनटिनेल १ मिसन अन्गर्त खटिएका ए-७६ वैज्ञानिकहरुले स्टाटालाइट तस्विराबाट हालसम्मकै विशाल हिउँको पहाड पहिचान गरेका हुन्। ४ हजार ३२९ स्क्वायर किलिमिटरको हिउँको पहाड न्यूयोर्क सिटीभन्दा चार गुण ठूलो रहेको युरोपियन स्पेस एजेन्सीले…