अनटार्टिकमा विश्वकै सबैभन्दा विशाल हिउँको पहाड फेला परेको छ। 'वेडडेल सी' मा तैरिरहेको अवस्थामा वैज्ञानिकहरुले 'आइसबर्ग' पत्ता लगाएका हुन्। कोपर्निकस सेनटिनेल १ मिसन अन्गर्त खटिएका ए-७६ वैज्ञानिकहरुले स्टाटालाइट तस्विराबाट हालसम्मकै विशाल हिउँको पहाड पहिचान गरेका हुन्।
४ हजार ३२९ स्क्वायर किलिमिटरको हिउँको पहाड न्यूयोर्क सिटीभन्दा चार गुण ठूलो रहेको युरोपियन स्पेस एजेन्सीले…