Use App
Read now
(current)
Download
Reporters Nepal
मंसिर २०७९
पहाड काटेर निर्माण गरिएको सडक
काठमाडौँ,१२ पुष । जुम्लास्थित कनकासुन्दरी गाउँपालका-२ मा पहाड काटेर निर्माण गरिएको सडक । तस्बिरः शुरबहादुर सिंह/रासस
पूर्ण विवरण
सम्बन्धित सामग्री
पहाड काटेर निर्माण गरिएको सडक
जुम्लास्थित कनकासुन्दरी गाउँपालका-२ मा पहाड काटेर निर्माण गरिएको सडक ।
तस्वीर : बैसरी भिरमा पहाड काटेर निर्माण गरिएको सडक
म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीदेखि रिसिन चौतारी जोड्ने सडकको बैसरी भिरमा पहाड काटेर निर्माण गरिएको सडक । बैसरी–रिसिनचौतारी सडक निर्माण भएपछि रिसिन चौतारीका बासिन्दालाई बेनी आउनजाने यात्रा अवधि छोटिएको छ । तस्वीर : रासस