भारतको हरियाणामा उत्खननको काम भइरहँदा पहाड खसेको छ। भिवानी जिल्लामा पहाड खस्दा २० देखि २५ जना ढुंगाले पुरिएको बताइएको छ।
हालसम्म तीनजना मजदूरहरुको शव निकालिएको छ। घटनास्थलमा उद्धार कार्य जारी छ। ठूला ठूलो चट्टान भएको पहाड खस्दा यो घटना भएको बताइएको छ। चट्टानलाई फुटाउन प्रशासनले प्रयास गरेपनि अत्याधुनिक औजारको कमीले…