काठमाडौं । बीके सामन्तका लागि पहाड, नदी, गाउँ, बस्ती, वनजंगल गीतमा प्रयोग हुने विम्ब मात्र होइनन् । पर्यावरण र गाउँ जोगाउनै भनेर उनी भारतको मुम्बईबाट उत्तराखण्डको पहाड फर्किए । पहाडी पर्यावरण जोगाउन कस्सिएका सामन्तले पहाडका नाममा रचिएका विम्बहरु संकटमा परेको ठानेका छन् । उनको बुझाइमा यी विम्ब र प्रतीक नै पहाडलाई जीवन्त बनाउने तत्व हुन् […]