काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले कोरोनाबाट बच्नका लागि जारी गरिएको स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न व्यापारीलाई पुनः सचेत गराएको छ। सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेल नेतृत्वको अनुगमन टोलीले न्युरोड, वसन्तपुर, सुनधारालगायत बजार क्षेत्रको अनुगमन गर्दै कोरोनाबाट बच्न जारी गरिएको स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न व्यापारीलाई सचेत गराएको हो। त्यस क्रममा मास्कसमेत […]