नेकपा एमालेले काठमाडौँ महानगरपालिकाको मेयर पदमा केशव स्थापितलाई उठाउने निर्णय गरेको छ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकले स्थापितलाई मेयर पदमा उठाउने निर्णय गरेको हो । त्यस्तै सुनिता डंगोललाई उपमेयरमा उठाउने पार्टीले निर्णय गरेको छ ।विराटनगर बाँकी नै राखेको एमालेले पोखराको प्रमुखमा दीपक पौडेल र मञ्जु गुरुङ, वीरगञ्जको प्रमुखमा विजय सरावगी र उपप्रमुख खाली नै राखेको छ । त्यस्तै भरतपुरमा पनि विजय सुवेदीलाई मेयर बनाउने भएको छ भने उपप्रमुख बाँकी नै राखेको छ । त्यस्तै ललितपुरमा हरिकृष्ण व्यञ्