एमालेले काठमाडौँ महानगरपालिकामा केशव स्थापितलाई उठाउने

नेकपा एमालेले काठमाडौँ महानगरपालिकाको मेयर पदमा केशव स्थापितलाई उठाउने निर्णय गरेको छ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकले स्थापितलाई मेयर पदमा उठाउने निर्णय गरेको हो । त्यस्तै सुनिता डंगोललाई उपमेयरमा उठाउने पार्टीले निर्णय गरेको छ ।विराटनगर बाँकी नै राखेको एमालेले पोखराको प्रमुखमा दीपक पौडेल र मञ्जु गुरुङ, वीरगञ्जको प्रमुखमा विजय सरावगी र उपप्रमुख खाली नै राखेको छ । त्यस्तै भरतपुरमा पनि विजय सुवेदीलाई मेयर बनाउने भएको छ भने उपप्रमुख बाँकी नै राखेको छ । त्यस्तै ललितपुरमा हरिकृष्ण व्यञ्

सम्बन्धित सामग्री

काठमाडौँको मेयरमा एमालेका स्थापितको उम्मेदवारी दर्ता

काठमाडौँ । नेकपा एमालेबाट काठमाडौँ महानगरपालिकाको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डङ्गोलले उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौँ महानगरमा उम्मेदवारी दिएका दुवै जनाले रत्नपार्कको शान्ति वाटिकाबाट जुलुससहित राष्ट्रिय सभा गृह पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । मेयरका उम्मेदवार स्थापित र उपमेयरकी उम्मेदवार डङ्गोलले सभा गृहमा स्थापना गरिएको काठमाडौँ महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर […]