निर्वाचन आयोग र संसद सचिवालय जाँदै प्रचण्ड-नेपाल समूह, 'ओलीलाई ह्वीप जारी गर्ने अधिकार छैन '

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड माधव समूहको आज निर्वाचन आयोग र संसद सचिवालय जाने भएका छन्। पेरिसडाँडामा आफ्ना सांसदहरुको बैठकले एउटा टोली निर्वाचन आयोग र अर्को संसद सचिवालय जाने निर्णय गरेको स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले बताए। टोलीले बुधवार केन्द्रीय कमिटीले गरेको निर्णय बारे आयोग र सचिवालयलाई जानकारी…

सम्बन्धित सामग्री

नेकपा एसका १६ सांसदमाथिको मुद्दामा सर्वोच्चले मगायो सक्कल फाइल

न्यायाधीश दिपक कार्की र कुमार चुँडालको संयुक्त इजलासले निर्वाचन आयोग, संघीय संसद सचिवालय र लुम्बिनी प्रदेश सचिवालयबाट फाइल मागाउन आदेश दिएको छ ।

नेकपा (एस) मा जान पाउँ भन्दै एमालेका दुई सांसदले दिए सर्वोच्चमा रिट

नेकपा (एकीकृत समाजवादी) मा जान पाउँ भन्दै नेकपा एमालेका दुई जना सांसदहरूले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् ।  नेकपा एमालेका प्रतिनिधि सभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रिय सभा सदस्य शारदा देवी भट्टले बुधवार रिट दर्ता गराएका हुन् ।  निर्वाचन आयोग, संघीय संसद सचिवालय, प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई विपक्षी बनाई उक्त रिट निवेदन दर्ता गराइएको हो ।  नेकपा (एस) मा सनाखत गर्न खोज्दा निर्वाचन आयोगले सनाखत नगरिदिएको तथा नेकपा एमालेमै विवरण हालसम्म अद्यावधिक राखिएको हुनाले...

यसरी भयो राप्रपा विभाजन

पूर्वपञ्चहरूको दुई पार्टी मिलेर बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) एकता भएको आठ महिनापछि फेरि विभाजन भएको छ। गत मंसिरमा एक भएको यो पार्टी नेता पशुपतिशमशेर राणाको नेतृत्वमा विभाजन भएको हो। नयाँ पार्टीको नाम राप्रपा (प्रजातान्त्रिक) राखिएको छ। पार्टी दर्ताका लागि राणा पक्षले निर्वाचन आयोग र संसद सचिवालय दुवैमा निवेदन दिइसकेको छ। संसद सचिवालयमा १९ सांसदको नामसहित…

नयाँ पार्टी गठन गर्न १९ सांसदको हस्ताक्षरसहित राणापक्ष संसदीय सचिवालयमा

अध्यक्ष कमल थापासँग असन्तुष्ट भएर छुट्टै पार्टी गठनका लागि राप्रपाको पशुपति शमशेर राणा पक्ष संसद र निर्वाचन आयोग पुगेको छ। संसद सचिवालय स्रोतका अनुसार शमशेरको नेतृत्वमा राप्रपा प्रजातान्त्रिकको नाममा नयाँ पार्टी दर्ता गर्न १९ सांसदको हस्ताक्षर सचिवालयमा बुझाएका छन्। तर सचिवालयले राप्रपा प्रजातान्त्रिकको नाममा संसदीय दल गठन गर्न पहिले आयोगमा नयाँ पार्टी दर्ता भएको प्रमाण…