नेकपा एसका १६ सांसदमाथिको मुद्दामा सर्वोच्चले मगायो सक्कल फाइल

न्यायाधीश दिपक कार्की र कुमार चुँडालको संयुक्त इजलासले निर्वाचन आयोग, संघीय संसद सचिवालय र लुम्बिनी प्रदेश सचिवालयबाट फाइल मागाउन आदेश दिएको छ ।

सम्बन्धित सामग्री

राष्ट्रिय चलचित्र पुरस्कार बारेको मुद्दामा सक्कल फाइल झिकाउन आदेश

काठमाडौं- उच्च अदालत, पाटनले राष्ट्रिय चलचित्र पुरस्कार- २०८० सम्बन्धी मुद्दामा जुरीको निर्णयको सक्कल फाइल पेश गर्न चलचित्र विकास बोर्डलाई आदेश दिएको छ। न्यायाधीशद्वय हरिप्रसाद पौडेल र रमेशराज पोखरेलको संयुक्त इजलासले बुधबार प्रमाण बुझ्ने निर्णय गर्दै उक्त आदेश दिएको अदालतका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिएका थिए। राष्ट्रिय चलचित्र पुरस्कार २०८० मा सर्वोत्कृष्ट फिल्मको घोषणा नगर्ने बोर्डको […]

राष्ट्रिय चलचित्र पुरस्कारबारेको मुद्दामा सक्कल फाइल झिकाउन आदेश

काठमाडौं । उच्च अदालत पाटनले राष्ट्रिय चलचित्र पुरस्कार २०८० सम्बन्धी मुद्दामा जुरीको निर्णयको सक्कल फाइल पेश गर्न चलचित्र विकास बोर्डलाई आदेश दिएको छ । न्यायाधीशद्वय हरिप्रसाद पौडेल र रमेशराज पोखरेलको संयुक्त इजलासले बुधबार प्रमाण बुझ्ने निर्णय गर्दै उक्त आदेश दिएको अदालतका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए । ‘आदेशानुसार सक्कल मिसिल आएपछि मात्र पेश हुनेछ,’ उनले […]

बर्खास्त न्यायाधीश साहको ‘सक्कल फाइल’ झिकाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले बर्खास्तीमा परेकी उच्च अदालत तुल्सीपुरकी न्यायाधीश रेणुका साहको मुद्दामा ‘सक्कल फाइल’ झिकाउन आदेश गरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले साहलाई नियुक्ति दिने समय भएको निर्णय र पदबाट हटाउने निर्णय झिकाउन आदेश दिएको हो । ‘आफूले न्यायाधीश बन्ने समय सबै योग्यता पु¥याएको तर पाँच वर्ष काम गरेपछि नियत राखेर हटाइएको’ […] The post बर्खास्त न्यायाधीश साहको ‘सक्कल फाइल’ झिकाउन आदेश appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

ललितानिवास प्रकरणः अनुसन्धान कमजोर भएको ठहरसहित फाइल फिर्ता

काठमाडौं, पुस २७ । जिल्ला सरकारी वकिल कार्यालयले ललितानिवासको सार्वजनिक जग्गा व्यक्तिको नाममा बनाउने प्रकरणसम्बन्धी किर्ते मुद्दामा प्रहरीको अनुसन्धान कमजोर भएको ठहर गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले लिखत किर्ते मुद्दामा अनुसन्धान सकेर सरकारी वकिलको कार्यालय काठमाडौंलाई गत बिहीबार प्रतिवेदन बुझाएको थियो। कार्यालयले लिखत किर्ते मुद्दा चलाउन पर्याप्त आधार नपुगेको भन्दै प्रमाण […]

ललिता निवास प्रकरण : मुद्दासम्बन्धी फाइल सीआईबीलाइनै फिर्ता पठाउँदै सरकारी वकिल

काठमाडौँ । जिल्ला सरकारी वकिल काठमाडौँले ललिता निवास प्रकरणको किर्ते मुद्दासम्बन्धी फाइल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई नै फर्काउने तयारी गरेको छ । सरकारी वकिलले किर्ते मुद्दा चलाउने भनेर ४ सय भन्दा बढी व्यक्तिलाई प्रतिवादी बनाइएको सो मुद्दामा आवश्यक प्रमाण जुटाउन नसकेको र कुन व्यक्तिले किर्ते गरेको भन्ने आधारबिनै हचुवा प्रतिवेदन पेस गरेपछि थप […]

अकुत सम्पत्ति आर्जन मुद्दामा कोषराज वन्तसहित २१ जनाको फाइल तामेलीमा

अकुत सम्पत्ति कमाएको मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ जनाको फाइल तामेलीमा राख्ने निर्णय गरेको छ । सशस्त्र प्रहरी बलका पूर्व महानिरीक्षक कोषराज वन्तसहित २१ जनाको मुद्दामा प्रमाण नपुगेको आयोगको निष्कर्ष छ । राष्ट्रपति विद्योदेवी भण्डारीलाई आयोगले बुझाएको वार्षिक प्रतिवेदन २०७७–०७८ अनुसार कोषराज वन्तको फाइल २०७७ साउन ५ मा तामेलीमा पठाउने निर्णय गरिएको थियो । तामेलीमा राखेको मुद्दामा नयाँ प्रमाण फेला परे फेरि अनुसन्धान गर्न सक्ने कानुनी व्यवस्था छ ।कर फस्र्यौट आयोग–०७१

भूमि आयोग खारेजीविरुद्धको मुद्दामा मन्त्रिपरिषद् निर्णयको फाइल झिकाउने आदेश

सर्वोच्च अदालतले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजीविरुद्धको मुद्दामा मन्त्रिपरिषद् निर्णयको फाइल झिकाउने आदेश गरेको छ। सोमबार न्यायाधीशद्वय दीपककुमार कार्की र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले यस्तो आदेश गरेको हो।  तत्कालीन प्रधानमन्त्री केपी...

भाटभटेनीविरुद्ध राजश्व छलीको मुद्दामा सर्वोच्चले मगायो कर निर्धारण गरेको फाइल

काठमाडौं : नक्कली भ्याट बिलमार्फत् राजस्व ठगीको मुद्दामा भाटभटेनी सुपर मार्केट एण्ड डिमार्टमेन्टल स्टोरको संशोधित कर निर्धारण गर्ने निर्णयसहितका फाइल पेस गर्न सर्वोच्च अदालतले राजस्व विभागलाई आदेश दिएको छ।न्यायाधीशहरु तेजबहादुर केसी, सुष्मालता माथेमा र हरिप्रसाद फुयाँलको इजलासले बिहीबार दोस्रो सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो। नक्कली भ्याट बिल प्रकरणमा सर्वोच्चले यसअघि सुनुवाइ गर्दै भाटभटेनीलाई दोषी ठहर गरेको थियो।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले अन

संवैधानिक इजलासमा प्रश्न : सक्कल फाइल कसको आदेशमा फिर्ता भयो ?

१६ माघ, काठमाडौं । शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजालसमा प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा बहस गर्दै कानुन व्यवसायीले सरकारले मन्त्रिपरिषदको निर्णयको सक्कल फाइल फिर्तौ लैजाँदा शंका उब्जिएको बताएका छन् । वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले सरकारले बुझाएको मन्त्रिपरिषदले गरेको संसद विघटनको निर्णयको सक्कल इजलासको आदेशविना कसरी फिर्ता भयो भनी प्रश्न उठाए । ‘अदालतले मगाएर आइसकेपछि इजलासको आदेशबिना […]