राजनीतिमा उदाए ‘गुण्डा नाइके’ दावा लामा, अर्का राधे फेरि प्रहरी खोरमा

गुण्डा नाइके जितेन्द्रमान तामाङ उर्फ दावा लामा काभ्रेको भुम्लु गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएका छन् । उनी जनप्रतिनिधि हुँदा अर्का गुण्डा नाइके राधे भने प्रहरी खोरमा पुगेका छन् ।

सम्बन्धित सामग्री

एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

५ वैशाख, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिए । दावा लागुऔषध …

कौडा खेलिरहेको अवस्थामा पक्राउ

मकवानपुर, १२ पुस। बकैया गाउँपालिका-९ बैरुङ्दमारस्थित खुल्ला चौरमा कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३६ वर्षीय दावा लामा बम्जन समेत ८ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त चौरमा कौडा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय फापरबारी, वडा प्रहरी कार्यालय हेटौंडा र प्रहरी चौकी हात्तिसुँडेबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ६७ हजार […]

उपत्यकाका २०० गुण्डाको राजनीतिक कुण्डली

मुलुकका प्रमुख राजनीतिक दलहरूको संरक्षणमा समाजमा गुण्डागर्दी कसरी मौलाएको छ भन्ने थाहा पाउन कुन गुण्डा कुन राजनीतिक दल निकट छ भनेर थाहा पाउनुपर्छ । उपत्यकाका २०० गुण्डाको राजनीतिक कुण्डली ।

पेटभित्र निलेर ९३ वटा खैरो हेरोइनका क्याप्सुल पाकिस्तानबाट काठमाडौंमा तस्करी

काठमाडौं । धादिङको खनियाबास गाउँपालिका–१ घर भएका दावा लामा भिजिट भिसामा दुवई गए । दुवईमा ४ दिन बसेपछि ४९ वर्षीय दावा त्यहाँबाट पाकिस्तानको लाहोर हानिए । ०७७ चैत २६ मा उनी नेपाल फर्किए । लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले उनलाई विमानस्थलमा नियन्त्रणमा लियो । प्रहरीसँग उनले लागु औषध बोकेर आएको सुराक थियो । तर, सामान्य खानतलासी गर्दा भेटिएन । विमानस्थलमा तातोपानी खान आग्रह गर्दा दावाले खान आनाकानी गरे । ‘ढिला गरेर पानी पिउन थालेपछि हामीलाई शंका लाग्यो’ ब्यु

गुन्डा नाइके दावा लामा पक्राउ, यस्तो छ उनको अपराध यात्रा :: Pahilopost.com

काठमाडौं : भारतको सिक्किममा बसेर 'बेटिङ' लगाउने गुन्डा नाइके दावा लामा पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले अनलाइन जुवा खेलाएको अभियोगमा लामालाई खोजी गरिरहेको थियो। २०७३ चैत २९ गते काठमाडौंको गौरीघाटमा दाबा लामामाथि गोली प्रहार भएको थियो। गौरीघाटस्थित दिव्या पार्टी प्यालेसको ‘जिम हाउस’मा लामामाथि गोली प्रहार