काठमाडौं : भारतको सिक्किममा बसेर 'बेटिङ' लगाएका गुन्डा नाइके दावा लामालाई प्रहरीले खोजीको सूचीमा राखेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले अनलाइन जुवा खेलाएको अभियोगमा पूर्व फुटवल खेलाडी अञ्जन केसीसहित ६ जनालाई पक्राउ गरेसँगै दावाको बेटिङ बाहिर आएको हो।
केही समयदेखि भारतको सिक्किममा रहेका लामाले भारु १० लाख रुपैयाँ