प्रहरी अनुसन्धान गर्दै : के गुन्डा नाइके लामालाई गोली हान्ने सुटरले नै गौचनको हत्या गरेको हो? :: Pahilopost.com

काठमाडौँ : निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्कुमार गौचन र गुन्डा नाइके दावा लामा माथि गोली प्रहार गर्ने समूह र सुटर एउटै भएको आशंकामा प्रहरीले अनुसन्धान थालेको छ।  गत चैत २९ गते काठमाडौंको गौरीघाटस्थित दिव्या पार्टी प्यालेसको ‘जिम हाउसमा' गुन्डा नाइके दावा लामामाथि बिहान ९ बजेर ३० मिनेटमा गोली प्रहार