कौडा खेलिरहेको अवस्थामा पक्राउ

मकवानपुर, १२ पुस। बकैया गाउँपालिका-९ बैरुङ्दमारस्थित खुल्ला चौरमा कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३६ वर्षीय दावा लामा बम्जन समेत ८ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त चौरमा कौडा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय फापरबारी, वडा प्रहरी कार्यालय हेटौंडा र प्रहरी चौकी हात्तिसुँडेबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ६७ हजार […]

सम्बन्धित सामग्री

रिसोर्टमा जुवातास खेल्दै गरेका रिसोर्ट संचालक सहित १६ जना पक्राउ

कास्की, पोखरा महागनरपालिका-२१ निर्मलपोखरी मैदानस्थित इलाइट रिसोर्टमा जुवातास (कौडा) खेलिरहेको अवस्थामा रिसोर्टका संचालकसहित १६ जना गएराति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले रिसोर्टका संचालक पोखरा महानगरपालिका-३३ घर भएका ३८ वर्षीय सन्तोष गुरूङ सहित १६ जनालाई पक्राउ गरेको हो । उनीहरूको साथबाट नगद ५ लाख ५ हजार ६५ रूपैयाँ र १६ थान …

काठमाडौँको रिसोर्टमा जुवा, १८ जना पक्राउ

काठमाडौँको एक रिसोर्टमा जुवा खेलिरहेको अवस्थामा १८ जना पक्राउ परेका छन् । नागार्जुन नगरपालिका–७ मा रहेको दहचोक सिटी भ्यू रिसोर्ट प्रालिबाट प्रहरीले विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको हो ।प्रहरीका अनुसार प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले उनीहरूलाई जुवा र कौडा खेलिरहेको अवस्था फेला परेको थियो ।उनीहरूको साथबाट ३ लाख ८२ हजार ५९५ रुपैयाँ नगद, १५ बुक तास र १६ थान कौडा बरामद गरेको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

नवलपरासी : कौडा खेलिरहेका पाँच जना ३ लाख ८५ हजार रुपैयाँसहित पक्राउ

नवलपरासी - जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले कौडा खेलिरहेको अवस्था ३ लाख ८५ हजार २२५ रुपैयाँसहित पाँच जनालाई पक्राउ गरेको छ ।  प्रहरीले कौडा खेलिरहेको अवस्थामा देवचुली-१ का सुवासचन्द्र ओझा, चितवन भरतपुर महानगरपालिका-२ का सन्दीप गुरुङ, वडा नम्बर-११ का किरण श्रेष्ठ, त्यही ठाउँका दूर्गामान गुरुङ र  लम...

बाराको सिमराबाट १० जना जुवाडे पक्राउ

वीरगंज : बारा प्रहरीले जुवा खेलिरहेको अवस्थामा सिमराबाट १० जना जुवाडेहरुलाई पक्राउ गरेको छ। जितपुरसिमरा उपमहानगरपालिका वडा नं २ पराडाइज होटलको पछाडि टहरा बनाएर कौडा खेलिरहेको अवस्था ईप्रका सिमराको टोलीले छापा मार्दा १० जनालाई पक्राउ गर्न सफल भएको बारा प्रहरी प्रवक्ता डिएसपी गौत्तम मिश्रले बताए। प्रहरीले पक्राउ गरेको १०