बिदाको दिन सरकारी गाडीमा सरर

बिराटनगर । विदाको दिन सरकारी गाडी कुदाउँन नपाउँने प्रावधान छ । कार्यालय प्रयोजनमा कुदाउनै पर्दा पनि जिल्ला प्रशासन कार्यालयबाट पास लिएर मात्र कुदाउन पाइन्छ । तर, धनकुटामा भने यो नियमको पालना भएको छैन । नियम विपरित सरकारी कर्मचारीले बिदाको दिन सरकारी सवारी साधन दुरुपयोग गर्ने क्रम बढेको छ । यसले नियमको धज्जी मात्र उडाएको छैन, […] The post बिदाको दिन सरकारी गाडीमा सरर appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

बढी भीड हुने सरकारी कार्यालय बिदाको दिन पनि खुल्ने

१५ फागुन, काठमाडौं । सरकारले सार्वजनिक बिदाको दिन पनि सेवाग्राहीको बढी भीड हुने सरकारी कार्यालय खुला राख्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले मालपोत, राहदानी विभाग, जिल्ला प्रशासन कार्यालय, अस्पताल, प्रहरी कार्यालय जस्ता सेवाप्रहाहमुखी सरकारी कार्यालय हरेक दिन खुला राख्ने निर्णय गरेको हो । मन्त्रिपरिषदको बैठकले सरकारी कार्यालयबाट प्रदान गरिने सेवाहरु सार्वजनिक बिदाको […]

बिदाको दिन सरकारी गाडी नचढ्ने घोषणा

सरकारी गाडीको दुरूपयोग बढेको गुनासो बढेका बेला रौतहटको चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जय काफ्लेले सार्वजनिक बिदाको दिन सरकारी गाडी नचढ्ने घोषणा गरेका हुन्।...

बिदाको दिन सरकारी गाडी नचढ्ने घोषणा

सरकारी गाडीको दुरूपयोग बढेको गुनासो बढेका बेला रौतहटको चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जय काफ्लेले सार्वजनिक बिदाको दिन सरकारी गाडी नचढ्ने घोषणा गरेका हुन्।...

बिदाको दिन चल्ने सरकारी गाडीको चाबी नखोस्न गृहको निर्देशन

गृह मन्त्रालयले सार्वजनिक बिदाको दिनमा चल्ने सरकारी सवारी साधनको चाबी नखोस्न निर्देशन दिएको छ । झण्डावाल सवारी साधन, सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन, एम्बुलेन्स, दमकल जस्ता अत्यावश्यक सवारी साधनहरुलाई सार्वजनिक बिदाको दिन चलाउन सवारी पास आवश्यक नपर्ने सोहि बमोजिम आवश्यक व्यवस्था मिलाउन गृहले अनुरोध गरेको छ।

बिदाको दिन रुपन्देहीमा चलाइएका १९ सरकारी सवारीसाधन प्रहरी नियन्त्रणमा

भैरहवा – सार्वजनिक बिदाको दिन रुपन्देहीमा चलाइएका १९ सरकारी सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको नेतृत्वमा प्रमुख जिल्ला अधिकारीको रूपमा भरतमणि पाण्डे आएसँगै धेरै समयको अन्तरालमा सरकारी गाडीमा एक्सन लिइएको छ। प्रजिअ र प्रहरी प्रमुख रवीन्द्र रेग्मीको नेतृत्वमा सरकारी नीति विपरीत सार्वजनिक बिदाका दिनमा सञ्चालन गरिएको सवारी साधनलाई रुपन्देही प्रहरीले नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी […]

रुपन्देहीमा बिदाको दिन चलाइएका १९ सरकारी सवारीसाधन प्रहरी नियन्त्रणमा

भैरहवा । सार्वजनिक बिदाको दिन रुपन्देहीमा चलाइएका १९ सरकारी सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको नेतृत्वमा प्रमुख जिल्ला अधिकारीको रूपमा भरतमणि पाण्डे आएसँगै धेरै समयको अन्तरालमा सरकारी गाडीमा एक्सन लिइएको छ । प्रजिअ र प्रहरी प्रमुख रवीन्द्र रेग्मीको नेतृत्वमा सरकारी नीति विपरीत सार्वजनिक बिदाका दिनमा सञ्चालन गरिएको सवारी साधनलाई रुपन्देही प्रहरीले नियन्त्रणमा लिइएको हो […] The post रुपन्देहीमा बिदाको दिन चलाइएका १९ सरकारी सवारीसाधन प्रहरी नियन्त्रणमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

रुपन्देहीमा बिदाको दिन चलेका सरकारी सवारी साधनहरू होल्डमा

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आज शनिवार बिदाको सरकारी नीति विपरीत चलेका डेढ दर्जन बढी सवारी साधनलाई होल्ड गरेर अब उप्रान्त बिदाका दिन बिना पास नचलाउन सुझाव दिएको छ ।जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी युनिटबाट खटिएका प्रहरीले जिल्ला भित्रका सरकारी नम्बर प्लेटका सवारी साधनहरू सार्वजनिक बिदाको दिन सरकारी नीति विपरीत बिना पास चलाइएका दुई पाङ्ग्रे र चार पाङ्ग्रे  गरी १९ वटा सवारी साधनलाई होल्ड गरिएको प्रहरी प्रवक्ता डिएसपी नवरत्न पौड्यालले जानकारी दिए ।

बिदाको दिन चलाएका सरकारी सवारीसाधन नियन्त्रणमा

काठमाडौं, जेठ ९ । सार्वजनिक बिदाका दिन सञ्चालन गरिएका सरकारी नम्बर प्लेटका सवारीसाधन धमाधम कारबाहीमा पर्न थालेका छन् । सरकारले यही जेठदेखि हप्तामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार पनि बिदा दिने निर्णयसँगै सार्वजनिक बिदाको दिन पनि सरकारी नम्बर प्लेटका सवारीसाधनको प्रयोग बढेसँगै ट्राफिक प्रहरीले निगरानी बढाएको छ […]

सार्बजनिक बिदाको दिन धनकुटामा चलेका ३५ सरकारी सवारी नियन्त्रणमा

सार्बजनिक बिदाको दिन चलाउँदै गरेको अवस्थामा धनकुटाबाट प्रहरीले ३५ वटा सरकारी सवारी साधनलाई नियन्त्रणमा लिएको छ। भेडेटार बजार, हिले बजार, सिधुवा बजार र धनकुटा बजारबाट ती सरकारी सवारी साधन नियन्त्रणमा...

सार्वजनिक बिदाको दिन सरकारी गाडी चलाउन नपाइने

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सार्वजनिक बिदाको दिन सरकारी सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो ।