बिदाको दिन सरकारी गाडी नचढ्ने घोषणा

सरकारी गाडीको दुरूपयोग बढेको गुनासो बढेका बेला रौतहटको चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जय काफ्लेले सार्वजनिक बिदाको दिन सरकारी गाडी नचढ्ने घोषणा गरेका हुन्।...

सम्बन्धित सामग्री

विदाको दिन सरकारी गाडी चलाएको भन्दै युवा संघद्वारा विरोध

सार्वजनिक बिदाको दिन सरकारी सवारी साधन दुरूपयोग भएको भन्दै नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले विरोध जनाएको छ। युवा संघले सार्वजनिक बिदामा बिनापासका सवारी साधन चलाउनेविरूद्ध सडक संघर्ष गरेको हो। युवा...

बिदाको दिन सरकारी गाडी नचढ्ने घोषणा

सरकारी गाडीको दुरूपयोग बढेको गुनासो बढेका बेला रौतहटको चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जय काफ्लेले सार्वजनिक बिदाको दिन सरकारी गाडी नचढ्ने घोषणा गरेका हुन्।...

बिदाको दिन सरकारी सवारी साधनको दुरुपयोग गरी किनमेलमा कर्मचारी (फोटोफिचर)

काठमाडौं, २३ पुष । गृहमन्त्री रवि लामिछानेले विदाको दिन सरकारी गाडी नचढ्ने घोषणा गरेका छन् । तर, सरकारी कर्मचारी भने विदाको दिन सरकारी नम्बर प्लेटका सवारी साधन प्रयोग गरी किनमेलमा निस्किेको पाइएको छन् । शनिबार काठमाडौंको भृकुटी मण्डपमा एकैसाथै धेरै सवारी साधन भेटिएको हो । बा २ ब ८२६२, बा २ ब ७१०९, बा १ […]

बिदाको दिन सरकारी गाडी चलाएको भन्दै प्रहरीलाई बुझाइयो

कञ्चनपुर : महाकाली पुल आयोजनाको गाडी विद्यार्थी नेताहरूले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्।आइतबार बिदाको दिन सरकारी गाडी दुरुपयोग गरिएको भन्दै महेन्द्रनगरको भाँसीबाट विद्यार्थी नेताहरूले पुल आयोजनाको प्रदेश नं. ३ बा ०६७९ नम्बरको गाडी नियन्त्रण लिएर प्रहरीलाई बुझाएका हुन्।पुल आयोजनाका इन्जिनियरसहितको टोली घुमघाममा गइरहेको अवस्थामा नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएको एमाले निकट अनेरास्ववियु कञ्चनपुरका अध्यक्ष कमल रोकायाले बताए।अनेरास्ववियु, युवा संघ र माओवादी केन्द्र निकट

बिदाको दिन चलाइएका १४ सरकारी गाडी नियन्त्रणमा

जनकपुरधाम । सार्वजनिक बिदाका दिन पनि चलाएको भन्दै मधेसको राजधानी जनकपुरधाममा नेपाल प्रहरी र ट्राफिक प्रहरीले सरकारी गाडी नियन्त्रणमा लिएको छ । जनकपुरधाममा ठाउँ–ठाउँमा सरकारी गाडी नियन्त्रणमा लिन प्रहरी परिचालन भएका छन् । ट्राफिक प्रहरी प्रमुख तथा इन्स्पेक्टर चन्द्रभुषण यादवले हिजो र आज गरी १४ वटा सरकारी गाडी नियन्त्रणमा लिएको जानकारी दिए । उनले भने, […]

सार्वजनिक बिदाका दिन चलाइएका सरकारी गाडी नियन्त्रणमा

धनकुटा – धनकुटा प्रहरीले सार्वजनिक बिदाका दिन चलाइएका सरकारी गाडी नियन्त्रणमा लिएकाे छ । प्रहरीले भेडेटार, हिले, सिधुवामा सार्वजनिक बिदाका दिन चलाइएका सरकारी गाडी नियन्त्रणमा लिएको छ । बिदाको दिन सरकारी गाडी चलाउन नपाउने प्रावधान भएपछि प्रहरीले जाँच कडा बनाएकाे थियाे ।  जाँचका क्रममा बिदाकाे दिन सरकारी गाडी चलेकाे भेटिएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) चिरञ्जीवी दाहालले बताउनुभयाे । 'बिदाको दिन सरकारी गा...

बिदाको दिन सरकारी गाडीमा सरर

बिराटनगर । विदाको दिन सरकारी गाडी कुदाउँन नपाउँने प्रावधान छ । कार्यालय प्रयोजनमा कुदाउनै पर्दा पनि जिल्ला प्रशासन कार्यालयबाट पास लिएर मात्र कुदाउन पाइन्छ । तर, धनकुटामा भने यो नियमको पालना भएको छैन । नियम विपरित सरकारी कर्मचारीले बिदाको दिन सरकारी सवारी साधन दुरुपयोग गर्ने क्रम बढेको छ । यसले नियमको धज्जी मात्र उडाएको छैन, […] The post बिदाको दिन सरकारी गाडीमा सरर appeared first on राजधानी राष्ट्रिय दैनिक.

सार्वजनिक बिदाको दिन सरकारी गाडी चलाउन नपाइने

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सार्वजनिक बिदाको दिन सरकारी सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

काठमाडौंमा सार्वजनिक बिदाको दिन सरकारी गाडी चलाउन रोक

५ जेठ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक बिदाकाे दिन सरकारी सवारी साधन सञ्चालनमा राेक लगाउने निर्णय गरेकाे छ । बिहीबार बसेकाे जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेकाे साहायक प्रमुख जिल्ला अधिकारी दिपक पाैडेलले जानकारी दिए । ‘अब अत्यवश्यक भए जिप्रकाबाट पास जारी हुन्छ नभए सरकारी नम्बर प्लेटकाे गाडी चलाउन पाइन्न,’ पाैडेलले भने, […]

बिदामा कुदाइएका सरकारी गाडी नियन्त्रणमा

इनरुवा / बिदाको दिन शनिबार सरकारी कर्मचारीले प्रयोगमा ल्याएका सवारीका साधन इनरुवामा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । ट्राफिक प्रहरी कार्यालय सखुवागाछीले उक्त सवारीका साधन नेपाल निजामती कर्मचारी संगठन इनरुवाको कार्यालय अगाडी बाट नियन्त्रणमा लिएको हो । ट्राफिकले सो स्थानबाट एक दर्जन बढी सरकारी नम्बर प्लेट भएका सवारीका साधन नियन्त्रणमा लिएको छ । सरकारी गाडी... The post बिदामा कुदाइएका सरकारी गाडी नियन्त्रणमा appeared first on Purbeli News.