सिन्धुपाल्चोककाे पाँचपोखरीमा बर्थिङ सेन्टर स्थापना

काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाका सबै वडामा बर्थिङ सेन्टर स्थापना गरिएको छ । ८ वटा वडा रहेका पालिकाका सबै वडामा बर्थिङ सेन्टर स्थापना गरिएको हो । घरमै सुत्केरी हुने अवस्था अन्त्य गर्ने लक्ष्यका साथ पालिकाले गर्भवती तथा सुत्केरीका लागि विभिन्न सुविधा व्यवस्था गरेको पाँचपोखरी थाङपाल गाउँपालिकाले जनाएकाे छ । गर्भवतीका लागि पालिकाभित्र निःशुुल्क एम्बुलेन्स […]

सम्बन्धित सामग्री

हिमाली गाउँ पाँचपोखरीको आठवटै वडामा बर्थिङ सेन्टर

सिन्धुपाल्चोक । भौगोलिक हिसाबले निकै कठिन रहेको हिमाली गाउँ पाँचपोखरी थाङपाल गाउँपालिकाका सबै वडामा बर्थिङ सेन्टर स्थापना भएका छन् । आठ वटा वडा रहेका पालिकाका सबै वडामा बर्थिङ सेन्टर स्थापना गरिएको हो ।  घरमै सुत्केरी

हिमाली गाउँ पाँचपोखरीको आठवटै वडामा बर्थिङ सेन्टर

काठमाडौँ – भौगोलिक हिसाबले निकै कठिन रहेको हिमाली गाउँ पाँचपोखरी थाङपाल गाउँपालिकाका सबै वडामा बर्थिङ सेन्टर स्थापना भएका छन् । आठ वटा वडा रहेका पालिकाका सबै वडामा बर्थिङ सेन्टर स्थापना गरिएको हो । घरमै सुत्केरी हुने अवस्था अन्त्य गर्ने लक्ष्यका साथ पालिकाले गर्भवती तथा सुत्केरीका लागि विभिन्न सुविधा व्यवस्था गरेको गाउँपालिकाकी उपाध्यक्ष सुनिता अधिकारीले जानकारी […]

हिमाली गाउँ पाँचपोखरीको आठवटै वडामा बर्थिङ सेन्टर

भौगोलिक हिसाबले निकै कठिन रहेको हिमाली गाउँ पाँचपोखरी थाङपाल गाउँपालिकाका सबै वडामा बर्थिङ सेन्टर स्थापना भएका छन् । आठ वटा वडा रहेका पालिकाका सबै वडामा बर्थिङ सेन्टर स्थापना गरिएको हो । घरमै सुत्केरी हुने अवस्था अन्त्य गर्ने लक्ष्यका साथ पालिकाले गर्भवती तथा सुत्केरीका लागि विभिन्न सुविधा व्यवस्था गरेको गाउँपालिकाकी उपाध्यक्ष सुनिता अधिकारीले जानकारी दिनुभयो । […]

माझकोट स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर सञ्चालन

स्याङ्जाको वालिङ नगरपालिका–३ माझकोट स्वास्थ्यचौकीमा ‘बर्थिङ सेन्टर’ स्थापना गरी सेवा दिन थालिएको छ। बर्थिङ सेन्टर सञ्चालनमा आएसँगै गर्भवतीले स्वास्थ्य मापदण्डअनुसार गर्नुपर्ने स्वास्थ्य परीक्षणसँगै संस्थागत सुत्केरी हुने क्रम बढेको स्वास्थ्यचौकी प्रमुख सङ्गीता गहतराजले जानकारी दिइन्।

स्वास्थ्यकर्मी नहुँदा बर्थिङ सेन्टर बन्द

पाँचथर– पाँचथरको फिदिम नगरपालिका–६ को सिवा स्वास्थ्य चौकीमा रहेको बर्थिङ सेन्टर विगत दुई वर्षदेखि बन्द हुँदा गर्भवती सदरमुकाम धाउन बाध्य भएका छन् । स्वास्थ्य चौकीमा दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नभएको र बर्थिङ सेन्टरमा खटिने स्वास्थ्यकर्मीका लागि आवासको व्यवस्था नहुँदा बर्थिङ सेन्टर बन्द भएको हो । चार वर्षअघि बर्थिङ सेन्टर स्थापना गरिए पनि दुई वर्ष अघिबाट बन्द […]

पर्सा : बर्थिङ सेन्टरको स्थापनापछि ग्रामीण महिला खुशी

सुत्केरी गराउन भारतको बेतिया, मोतिहारी, रक्सौलको डंकन अस्पताल तथा वीरगञ्जका अस्पतालमा जानुपर्ने बाध्यता रहेकामा अब यहाँका महिला आफ्नै गाउँघरमा बर्थिङ सेन्टर स्थापना भएपछि सुरक्षित तरिकाले सुत्केरी गराउन पाउँदा खुशी भएको वडा नं २ भेरिहर्वाका कमल दासको भनाइ छ।

सबै वडामा बर्थिङ सेन्टर

दोलखाको तामाकोशी गाउँपालिकाका सबै वडामा बर्थिङ सेन्टर स्थापना गरिएको छ। सातवटा वडा रहेका पालिकामा एउटा वडामा बर्थिङ सेन्टरसहितको अस्पतालसमेत निर्माण भएको छ। घरमै सुत्केरी हुने अवस्था अन्त्य गर्ने लक्ष्यका साथ पालिकाले गर्भवती तथा सुत्केरीका लागि वडा–वडामा विविध सेवासुविधासहितको बर्थिङ सेन्टर स्थापना गरेको तामाकोसी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अरुणकुमार मिश्रले बताउनुभयो।

तामाकोसी गाउँपालिकाका सबै वडामा बर्थिङ सेन्टर

तामाकोसी गाउँपालिकाका सबै वडामा बर्थिङ सेन्टर स्थापना भएका छन् । सात वटा वडा रहेका पालिकाका सबै वडा र एउटा अस्पतालमा बर्थिङ सेन्टर स्थापना गरिएको हो ।

मल्कवाङमा ‘बर्थिङ सेन्टर’ स्थापना

बाबियाचौर, म्याग्दी- धौलागिरि गाउँपालिका–५ मल्कवाङमा बर्थिङ सेन्टर (प्रसूति केन्द्र) सञ्चालनमा आएको छ।  मल्कवाङ स्वास्थ्य चौकीमा आवश्यक जनशक्ति, पूर्वाधार र सामग्रीको व्ययवस्थापन...

मंगलटारमा बर्थिङ सेन्टर

सुत्केरी महिला र नवजात शिशुको जीवन रक्षाका लागि खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारमा बर्थिङ सेन्टर स्थापना गरिएको छ । गर्भवती महिलाई सुत्केरी गराउन जिल्ला अस्पताल वा जिल्लाबाहिरका अस्पतालमा जानुपर्ने बाध्यता अन्त्यका लागि स्वास्थ्यचौकी मंगलटारमा बर्थिङ सेन्टर स्थापना गरिएको हो।