पाँचथर– पाँचथरको फिदिम नगरपालिका–६ को सिवा स्वास्थ्य चौकीमा रहेको बर्थिङ सेन्टर विगत दुई वर्षदेखि बन्द हुँदा गर्भवती सदरमुकाम धाउन बाध्य भएका छन् । स्वास्थ्य चौकीमा दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नभएको र बर्थिङ सेन्टरमा खटिने स्वास्थ्यकर्मीका लागि आवासको व्यवस्था नहुँदा बर्थिङ सेन्टर बन्द भएको हो । चार वर्षअघि बर्थिङ सेन्टर स्थापना गरिए पनि दुई वर्ष अघिबाट बन्द […]