जिल्ला र प्रदेश भलिबलको निर्वाचन असार दोस्रो साता

काठमाडौँ – नेपाल भलिबल संघ (एनभिए) को पोखरामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले १० असारसम्म जिल्ला र प्रदेशको निर्वाचन गर्ने निर्णय गरेको छ । शनिबार गण्डकी प्रदेशमा बसेको बैठकले सात प्रदेशको लागि निर्वाचन केन्द्रीय प्रतिनिधि तोकेको छ । जसमा १ नम्बर प्रदेश संयोजकमा मदन खड्का, मधेस प्रदेशमा उपेन्द्र यादव, बागमती प्रदेशमा कुमारराज सुवेदी, गण्डकीमा याम गुरुङ, […]

सम्बन्धित सामग्री

वाग्मती प्रदेश सभाको अर्को बैठक असार १२ गते

हेटौंडा : वाग्मती प्रदेश सभाको अर्को बैठक यही असार १२ गते बस्ने भएको छ। प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले आज अपराह्न बसेको बैठक स्थगित भएको घोषणा गर्दै यसबारे जानकारी गराएको हो। वाग्मती प्रदेश सभाको आज दुई वटा बैठक बसेको थियो। प्रदेश सभाको आज अपराह्न बसेको पहिलो बैठकमा प्रदेशका आर्थिक मामिला…

बागमती प्रदेश सभाको बैठक असार २९ गते बस्ने

काठमाडौं, असार २४ । बागमती प्रदेश सभाको दशौँ अधिवेशनको बैठक यही असार २९ गते बस्ने भएको छ । बैठक दिउँसो १ बजे बस्ने तय भएको छ । बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत गरिएका अध्यादेश र विभिन्न समितिमा भिन्दाभिन्दै विधेयक दफावार छलफल भई प्रतिवेदनसहित उक्त विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको रहेको छ । बागमती प्रदेशसभाको बैठक यसअघि […]

बागमती प्रदेश सभाको बैठक असार २९ गते बस्ने

काठमाडाैँ- बागमती प्रदेश सभाको दशौँ अधिवेशनको बैठक यही असार २९ गते अपराह्न १ बजे बस्ने भएको छ। बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत गरिएका केही अध्यादेश र विभिन्न समितिमा भिन्दाभिन्दै विधेयक दफावार फलफल भई प्रतिवेदनसहित उक्त विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए। सचिव खड्काका अनुसार प्रदेश सभाका सबै सदस्यलाई […]

बागमती प्रदेश सभाको बैठक असार २९ गते

बागमती प्रदेश सभाको दशौँ अधिवेशनको बैठक यही असार २९ गते अपराह्न १ बजे बस्ने भएको छ।

मधेश प्रदेश सभाको बैठक असार २० गते बस्ने

काठमाडौं । मधेश प्रदेश सभाको बैठक आगामी असार २० गते बस्ने भएको छ । असार १ गते बजेट प्रस्तुत गरेपछि स्थगित गरिएको बैठक २० गते दिउँसो १ बजे बोलाइएको हो । बैठकमा बजेट र केही विधयेक माथि छलफल हुने प्रदेश सभा सचिवालयले जनाएको छ । १ असारमा अर्थमन्त्री शैलेन्द्र साहले आगामी आर्थिक वर्ष २०७९÷०८० का […]

सुदूरपश्चिम प्रदेश प्रमुखले पत्रकारसँग दही चिउरा खाएर मनाए असार १५

धनगढी –   सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले पत्रकारसँग दही चिउरा खाएर असार १५ मनाएका छन्। प्रदेश प्रमुखको कार्यालय धनगढीमा एक अन्तरक्रिया कार्यक्रम आयोजना गरी दही चिउरासँगै असार १५ को शुभकामना  दिए। प्रदेश प्रमुख जोशीले असार महिना मानो लगाएर मुरी उत्पादन गर्ने महिना भएकाले नेपाल जस्तो कृषि प्रधान देशमा यस महिनाको बिशेष महत्व रहेको […]

प्रदेश २ सरकारले असार मसान्तसम्म सवारी साधनमा लाग्ने जरिवाना नलिने

२२ असार, काठमाडौं । प्रदेश २ सरकारले सवारी साधनमा लाग्ने शुल्क र दस्तुरमा असार मसान्तसम्म जरिवाना नलिने निर्णय गरेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञाका कारण सवारी साधनको शुल्क र दस्तुर बुझाउन नसकेको अवस्थालाई ध्यानमा राखी यस्तो निर्णय गरिएको भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले जानकारी दिए । निषेधाज्ञाले गर्दा सवारी साधन […]

वाग्मती प्रदेश सभाको बैठक असार १७ गते

मकवानपुर – वाग्मती प्रदेश सभाको बैठक आउँदाे असार १७ गते बस्ने भएको छ । बैठक असार १७ गते दिनको ३ बजे बस्ने भएको वाग्मती प्रदेश सभा सचिवालयले जनाएको छ ।  त्यस बैठकमा गएकाे असार १ गते प्रदेश सरकारले ल्याएकाे आउँदाे आर्थिक वर्ष २०७८/०७९ बजेटमाथि छलफल हुने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिनुभयाे ।  असार १७ गते बस्ने बैठकको तयारीका लागि भोलि असार १६ गते बिहान ११ बजे कार्य परामर्श समितिको बैठक बस्ने भएको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताउनु...

प्रदेश १ को प्रदेशसभा बैठक असार ७ गतेसम्मका लागि स्थगित

विराटनगर। प्रदेश १ को प्रदेशसभा बैठक असार ७ गतेसम्मको लागि स्थगित भएको छ। प्रदेश सरकारको तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबुहाङले आगामी आर्थिक बर्ष २०७८/७९ बजेट प्रस्तुत गरेपछि बैठक स्थगित भएको हो। असार ७ गतेपछि सरकारले प्रस्तुत बजेटको विषयमा छलफल हुने प्रदेशसभा सचिवालयले जानकारी दिएको छ।

प्रदेश १ को आगामी प्रदेशसभा बैठक असार १ गते

काठमाडौं। प्रदेश १ को प्रदेशसभा बैठक असार १ गते सम्मका लागि स्थगित भएको छ। प्रदेश १ सरकारको तर्फबाट प्रदेश प्रमुख सोमनाथ अधिकारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएपछि बैठक सञ्चालन गरिरहेकी उपसभामुख सरस्वती पोखरेलले बैठक स्थगित गरेकी हुन्। असार १ प्रदेश सरकारले आर्थिक वर्ष २०७८÷०७९ को बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ।