प्रदेश २ सरकारले असार मसान्तसम्म सवारी साधनमा लाग्ने जरिवाना नलिने

२२ असार, काठमाडौं । प्रदेश २ सरकारले सवारी साधनमा लाग्ने शुल्क र दस्तुरमा असार मसान्तसम्म जरिवाना नलिने निर्णय गरेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञाका कारण सवारी साधनको शुल्क र दस्तुर बुझाउन नसकेको अवस्थालाई ध्यानमा राखी यस्तो निर्णय गरिएको भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले जानकारी दिए । निषेधाज्ञाले गर्दा सवारी साधन […]