चितवन – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको पक्षमा राम्रो माहौल बनेको बताएका छन् । सत्ता पक्षीय गठबन्धनले आज यहाँ आयोजना गर्न लागेको जनसभालाई सम्बोधन गर्न आएका अध्यक्ष नेपालले गठबन्धनले धेरै स्थानमा निर्वाचन जित्ने दाबी गरे। सबै स्थानमा गठबन्धन भए राम्रो हुन्थ्यो भन्ने प्रतिक्रिया जनताबाट आएको भन्दै नेपालले गठबन्धनलाई निर्वाचन जिताउने अभियानमा लाग्न सबैलाई […]