निर्वाचनको परिणाम एमालेको पक्षमा आउने अध्यक्ष ओलीको दाबी

भक्तपुर - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनको परिणाम एमालेको पक्षमा आउने विश्वास व्यक्त गरेका छन् ।  शुक्रबार भक्तपुरको बालकोटमा मतदान गरेपछि सञ्चारकर्मीसंग कुरा गर्दै ओलीले स्थानीय निर्वाचनमा गठबन्धन भन्दा एमालेले धेरै स्थानमा जित्ने दाबी गरे । ओलीले अब एमाले एक्लै एउटा र अरु मिलिजुली अर्को दल ...