एमालेका भट्टराईलाई गठबन्धन तगारो

जिल्लाका विभिन्न स्थानमा हुने गरेका चुनावीसभामा नेकपा एमालेका विशाल भट्टराईले आफूले जित्ने दाबी गर्दै आएका छन् । ‘जिल्लाको विकासमा उल्लेख्य योगदान गरेको छु,’ बुधबार केपिलासगढीमा आयोजित सभालाई सम्बोधन गर्दै भट्टराईले भने, ‘त्यसैको आधारमा जनताले पत्याउने देखियो ।’ तर जिल्लाको सिनारियो हेर्दा त्यति सहज स्थिति भने देखिँदैन ।

सम्बन्धित सामग्री

दार्चुलामा सत्ता गठबन्धन र एमालेका कार्यकर्ताबीच झडप, २ जना घाइते

दार्चुला – दार्चुलामा सत्ता गठबन्धनका कार्यकर्ता र नेकपा एमालेका कार्यकर्ताबीच झडप हुँदा दुई जना घाइते भएका छन् । नौगाड गाउँपालिका–६ खेडमा प्रचारप्रसारमा खटिएका सत्ता गठबन्धन दलका र नौगाडको जामिरमा आम सभा गरिरहेकाे एमालेका कायर्कर्ताबीच झडप भएको हो ।  झडपमा परि नौगाड ६ का गठबन्धनका कार्यकर्ता ३५ वर्षीय जयभानसिंह धामी र नौगाड ५ का एमाले कार्यकर्ता २४ वर्षीय निरे ठगुन्ना घाइते भएका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयाे । ठगुन्नालाई सामान्य चोट लागेको र धामीला...

गठबन्धन र एमालेका कार्यकर्ताबीच कुटाकुट‚ एकजना गम्भीर घाइते

धनगढी : दार्चुलामा सत्तारुढ गठबन्धनका समर्थक र नेकपा एमालेका कार्यकर्ताबीच कुटाकुट भएको छ। आइतबार दिउँसो जिल्लाको नौगाड गाउँपालिकामा गठबन्धन र एमालेका कार्यकर्ताबीच लफडा भएको हो। झडपमा गठबन्धनका कार्यकर्ता घाइते भएको बताइएको छ।एमालेका कार्यकर्ताको कुटपिटबाट नौगाड गाउँपालिकाका जयभान धामी गम्भीर घाइते भएको माओवादी केन्द्रका नेता तारादत्त भट्टले बताए। धामीमाथि एमालेका कार्यकर्ताबाट सामूहिक आक्रमण भएको उनले बताए।आक्रमणमा परेका धामी बेहोश रहेको र जिल्लामा उपचार हुन सम्भव नभएपछि उनलाई धनगढी ल्याउन पठा

दार्चुलामा गठबन्धन र एमालेका कार्यकर्ताबीच कुटाकुट, ४ जना घाइते

धनगढी : दार्चुलामा सत्तारुढ गठबन्धन र नेकपा एमालेका कार्यकर्ताहरू बीच कुटाकुट भएको छ।बिहीबार बेलुकी जिल्लाको अपिहिमाल गाउँपालिका–५ स्थित ओखल भन्ने ठाउँमा गठबन्धन र एमालेका कार्यकर्ताबीच कुटाकुट भएको हो। प्रहरीका अनुसार कार्यकर्ताहरूको झडपमा ४ जना घाइते भएका छन्। गठबन्धनका २ जना र एमालेका २ जना घाइते भएका हुन्। झडपमा परी एमाले कार्यकर्ता मार्मा गाउँपलिका–३ का २८ वर्षीय वीरेन्द्र विष्ट, शैल्यशिखर नगरपालिका ९ का २५ वर्षीय सुरेश वादी र गठबन्धनका कार्यकर्ता अपिहिमाल गाउँपालिका ६ का

दार्चुला : सत्ता गठबन्धन र एमालेका उम्मेदवार बीच मुख्य प्रतिस्पर्धा

काठमाडौँ,२४ कार्तिक । आसन्न प्रतिनिधिसभा निर्वाचनमा दार्चुलामा बहाल मन्त्री र पूर्वमन्त्रीबीच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीलेन्द्रप्रसाद बडू र नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री गणेशसिंह ठगुन्नाबीच मुख्य चुनावी भिडन्त हुने देखिएको हो । मन्त्री बडूलाई सत्ता गठबन्धन दल नेकपा (माओवादी केन्द्र) लगायतको साथ छ भने […]

दार्चुलामा गठबन्धन र एमालेका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा

दार्चुला– आसन्न प्रतिनिधिसभा निर्वाचनमा दार्चुलामा  बहाल मन्त्री र पूर्वमन्त्रीबीच चुनावी  प्रतिस्पर्धा हुने देखिएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीलेन्द्रप्रसाद बडू र नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री गणेशसिंह ठगुन्नाबीच मुख्य चुनावी भिडन्त हुने देखिएको हो । मन्त्री बडूलाई सत्ता गठबन्धन दल नेकपा (माओवादी केन्द्र) लगायतको साथ छ भने एमालेका उम्मेदवार […]

तुलसीपुर उपमहानगर : गठबन्धन र एमालेका उम्मेदवारबीच कडाप्रतिस्पर्धा

दाङको तुलसीपुर उपमहानगरपालिकामा गठबन्धन र एमालेका उम्मेदवारबीच कडाप्रतिस्पर्धा देखिएको छ । सुरुवातमा एमाले अघि थियो । त्यसलाई उछिन्दै अहिले गठबन्धन अघि छ । ९ हजार ६ सय २५ मत गन्दा...

धनकुटाको सहिदभूमीमा गठबन्धन र एमालेका प्रतिनिधिबीच विवाद भएपछि मतदान स्थगित

मतदान प्रक्रियाको विषयमा पाँच दलीय गठवन्धन र नेकपा एमालेका प्रतिनिधिबीच विवाद हुँदा सहिदभूमि गाउँपालिका वडा नं. ६ स्थित ठाकुरदेवी माविको मतदान प्रक्रिया स्थगित भएको छ । मतदान प्रक्रियाको विषयमा दुवै पक्षवीच...

प्रभु साह भन्छन्, एमालेका अगाडी पाँच दलिय गठबन्धन टिक्दैन

गौर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का स्थायी कमिटी सदस्य एवं पूर्व मन्त्री प्रभु साहले पाँच दलीय गठबन्धन एमालेको अगाडी नटिक्ने दावी गरेका छन् । रौतहटमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता साहले एमालेमा देशैभरी प्रवेशको लहर चलेको र आगामी स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवार सानदार मतकासाथ विजयी हुने ठोकुवा गरेका छन् । ‘एमालेका […] The post प्रभु साह भन्छन्, एमालेका अगाडी पाँच दलिय गठबन्धन टिक्दैन appeared first on राजधानी राष्ट्रिय दैनिक.

‘सत्ता गठबन्धन टुटेको छैन’

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेका सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले अहिले नै गठबन्धन नटुटेको बताएका छन्। बिहीबार राति नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताबीचको छलफलपछि बालुवाटारमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री कार्कीले अहिले नै गठबन्धन नटुटेको र एमसीसी प्रस्ताव गठबन्धन सरकारले ल्याएको बताए। ‘अहिले नै यो गठबन्धन टुटेको छैन। गठबन्धन कायमै छ,’ उनले […]

पाँच दलीय गठबन्धन विदेशीसामु घुँडा टेक्नेहरुको गठबन्धन हो : ईश्वर पोखरेल

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले वर्तमान सरकारमा रहेका दलहरुलाई विदेशी सामु घुँडा टेक्नेहरुको गठबन्धन बताएका छन्। बुधबार नेकपा एमाले कास्कीको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो आरोप लगाएका हुन्। एमाले राष्ट्रिय स्वाधिनता,...