रिपोर्टर्स नेपालको चुनावी प्रक्षेपणः कस्ले कति पालिका जित्लान्

काठमाडौं, ३० वैशाख । स्थानीय निकायको निर्वाचन सम्पन्न भएपछि मतगणना सुरु हुन थालेको छ । विभिन्न जिल्लाका पालिकाहरुमा मतगणना सुरु भएको छ भने कतिपय स्थानमा तयारी बढिरहेको छ । रिपोर्टर्स नेपालले तयार गरेको चुनावी प्रक्षेपणमा नेपाली काँग्रेसले ३ सय देखि ३३० पालिकामा प्रमुख जित्ने अवस्थामा छ । पाँच वर्ष अघिको चुनावी नतिजा, गठबन्धन भए वा […]