अनुदान जति विचौलियाले खाए, किसान मारमा

अगुवा किसानले सरकारी अनुदान वास्तविक किसानको पहुँचमा नरहेको बताएका छन् । उनीहरुले कृषिमै केन्द्रित गाउँका किसानलाई सरकारी अनुदान लिने प्रकृया नै जानकारी नहुँदा कृषि फर्म दर्ता गरेर विचौलियाले रजगज गरेको गुनासो गरे । 

सम्बन्धित सामग्री

फेरि पनि मारमा किसान

हरेक वर्ष रासायनिक मलको अभाव हुँदै आएका बेला सरकारले एकातिर रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गरेको छ भने अर्कातिर रासायनिक मलको मूल्य साबिकभन्दा महँगो बनाएर उल्टै किसानलाई थप मारमा पारेको छ । मूल्यवृद्धि हुँदाको बखतसम्म रासायनिक मल किनिसकेका किसानलाई केही सहज भए पनि समयमा मल नपाएका कृषक थप मारमा पर्ने भएका छन् । युरिया […] The post फेरि पनि मारमा किसान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सर्लाहीका उखु किसानले अझै अनुदानकाे रकम पाएनन्

सर्लाही । सर्लाहीमा उखुखेती धेरै हुने गरेको भएपनि किसानले भने यसबाट खासै लाभ लिन सकेका छैनन् । मिल मालिकले पैसा समयमा नदिएर मिल संचालकलाई प्रहरीले समातेर पैसा उठाउनु परेको तितो यर्थाथ रहिरहेका बेला नेपाल सरकारले दिनुपर्ने अनुदान रकम समेत समयमा उपलब्ध नगराउँदा किसान मारमा परेका हुन् । गत वर्ष उखु बेचेका उखु किसानले हालसम्म पनि […]

अनुदानमा विचौलिया हावी हुदाँ किसान मारमा

ओखलढुंगा । सरकारले उपलब्ध गराउँदै आएको कृषि अनुदानमा विचौलिया हावी भएको ओखलढुंगाका बाख्रापालक किसानहरुले बताएका छन् । उनीहरुले वास्तविक किसानले अनुदान नपाएको गुनासो गरेका छन् । फर्म दर्ता गरेकै भरमा सरकारी कार्यालयबाट विचौलियाले अनुदान लिने गरेको उनीहरुको भनाई छ । दूरदराजमा बसेर बाख्रापालन व्यवसाय गर्दा विचौलियाकै कारण कृषि अनुदानमा पहुँच पुग्न कठिन भएको मानेभञ्ज्याङ गाउँपालिका […]

सडकले छोएको जग्गा नहुँदा किसान मारमा

रुकुमपूर्वका किसान प्रक्रिया पु-याउन नसक्दा प्रदेश सरकारले व्यवस्था गरेको सुलभ कर्जा सहजीकरण तथा ब्याजमा अनुदान कार्यक्रमबाट बञ्चित हुन पुगेका छन् ।

सडकले छोएको जग्गा नहुँदा किसान मारमा

रुकुमपूर्वका किसान प्रक्रिया पु-याउन नसक्दा प्रदेश सरकारले व्यवस्था गरेको सुलभ कर्जा सहजीकरण तथा ब्याजमा अनुदान कार्यक्रमबाट बञ्चित हुन पुगेका छन् ।

सडकले छोएको जग्गा नहुँदा किसान मारमा

रुकुमपूर्वका किसान प्रक्रिया पु-याउन नसक्दा प्रदेश सरकारले व्यवस्था गरेको सुलभ कर्जा सहजीकरण तथा ब्याजमा अनुदान कार्यक्रमबाट बञ्चित हुन पुगेका छन् ।

सडकले छोएको जग्गा नहुँदा किसान मारमा

रुकुमपूर्वका किसान प्रक्रिया पु-याउन नसक्दा प्रदेश सरकारले व्यवस्था गरेको सुलभ कर्जा सहजीकरण तथा ब्याजमा अनुदान कार्यक्रमबाट बञ्चित हुन पुगेका छन् ।

उखु किसानलाई अनुदान दिनुपर्छ : सांसद त्रिपाठी

प्रतिनिधिसभाका सदस्य हृदयेश त्रिपाठीले उखु किसानलाई तत्काल अनुदान दिन माग गरेका छन् । रिपोर्टर्स क्लबमा आयोजत कार्यक्रममा सांसद त्रिपाठीले सरकारको अकर्मण्यता र चिनी मालिकहरूको उदण्डताका कारण उखु किसान ठूलो मारमा परेको बताए । उनले सरकारले ७० प्रतिशत र चिनी मिल सञ्चालकले ३० प्रतिशत अनुदान दिनुपर्ने बताए ।

दोहोरो मारमा उखु किसान

जनकपुरधाम : उखु काटेर चिनी उद्योगलाई बुझाएको झण्डै एक वर्ष हुँदा पनि उखुको भुक्तानी पाउन नसकेको किसानलाई  सरकारले दिएको अनुदान रकममा समेत ढिलासुस्ती भइरहेको किसानहरूको गुनासो गर्न थालेका छन्। गत मंसिरको अन्तिम सातादेखि खेतको उखु काटेर चिनी उद्योगलाई बुझाएको किसानले हाल सम्म भुक्तानी नपाएको समयमा सरकारले ...