जनकपुरधाम : उखु काटेर चिनी उद्योगलाई बुझाएको झण्डै एक वर्ष हुँदा पनि उखुको भुक्तानी पाउन नसकेको किसानलाई सरकारले दिएको अनुदान रकममा समेत ढिलासुस्ती भइरहेको किसानहरूको गुनासो गर्न थालेका छन्।
गत मंसिरको अन्तिम सातादेखि खेतको उखु काटेर चिनी उद्योगलाई बुझाएको किसानले हाल सम्म भुक्तानी नपाएको समयमा सरकारले ...