रौतहट : जिल्लामा दूध विक्री घटेका कारण रौतहटका किसान मारमा परेका छन्। उत्पादनको तुलनामा दूध विक्री नहुँदा किसान समस्यामा परेका हुन्।रौतहट जिल्लामा मात्र दैनिक ३० हजार लिटर दूध उत्पादन हुने गरेको छ। रौतहट जिल्लाबाट डिडिसीले ६ हजार लिटर दूध किन्ने गरेका छन् भने निजी डेरीले १२ हजार लिटर दूध किन्ने गरेको दुग्ध उत्पादक सहकारी संस्था रौतहटका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए।उत्पादन भएको अन्य दूध स्थानीय बजारमा खपत हुँदै आएको उनले बताए। उनका अनुसार विगत पाँच महिनादेखि डिडिसीले किसानला
काठमाडौं । कोशी प्रदेशमा दुध उत्पादन बढेर बिक्रि नहुँदा किसान मारमा परेका छन् । पछिल्लो समय किसान पशुपालनमा आकर्षित भए पनि उनीहरुले उत्पादन गरेको दुध बजारमा बिक्री नहुँदा किसानहरु मारमा परेका हुन् । कोशी प्रदेशमा दुध उत्पादन आवश्यकता भन्दा बढी भइरहेको कोशी प्रदेश पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयले जनाएको छ । मोरङको कानेपोखरीमा सञ्चालित नवदुर्गा […]
अर्जुनचौपारी (स्याङ्जा)– निर्वाचित जनप्रतिनिधि कर्तव्यनिष्ठ र जवाफदेही नहुँदा सर्वसाधारणले कसरी दुःख पाउँछ ? निर्वाचन जितेको उन्मादमा रम्दा प्रतिस्पर्धीले मात्रै होइन सर्वसाधारणले समेत सास्ती भोग्न बाध्य हुन्छन् । सर्वसाधारणलाई सास्ती दिनुपर्ने कुनै कारण छैन तर पनि विगत एक वर्षदेखि गाउँपालिकाका अध्यक्षको मनोमानी जारी छ, सर्वसाधारणले विना सित्तै मार खेप्दै आएका छन् । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकास्थित ग्रामीण […]
डोटी – अदुवा बिक्री नभएपछि डोटीका किसान मर्कामा परेका छन् । जिल्लाका जोरायल, बोगटान फुड्सिल र बडीकेदार गाउँपालिकाका चनुकाँडा, बयालगाउ, लाना केदारेश्वर छेडा, घागल मानाकापडी, टीमुट्टलगायतका किसानले उत्पादन गरेको अदुवाले बजार पाउन सकेको छैन । अदुवा उत्पादनमा गएको वर्षको तुलनामा यस वर्ष चार प्रतिशतले वृद्धि भए पनि उचित मूल्य र बजारीकरण नभएका कारण यहाँका किसान मारमा परेका हुन् ।
गएको वर्ष व्यापारीले अदुवा प्रतिकिलो ५० देखि ६० रुपैयाँका दरले खरिद गरेका थिए । यस वर्ष प्रतिकिलो ३० देखि ४० रुपैयाँसम्ममा बिक्...
तेह्रथुम । बंगुरको पाठापाठी बिक्री नहुँदा तेह्रथुमका किसान मारमा परेका छन् । बंगुरपालनबाट राम्रो आम्दानी लिँदै आएका किसानले उत्पादन गरेको पाठापाठी बिक्री नहुँदा समस्यामा परेका हुन् । गतवर्ष ४ हजार सम्ममा बिक्री भएको बंगुरको पाठा यतिबेला १५ सयमा पनि बिक्री नभएको किसानले बताएका छन् । स्थानीय तथा जिल्ला बाहिरका बजारहरुमा ६ महिना यता मुल्यमा आएको […]
तेह्रथुम । बंगुरका पाठापाठी बिक्री नभएपछि तेह्रथुमका बंगुरपालक किसान समस्या परेका छन् । बंगुरपालनबाट राम्रो आम्दानी लिँदै आएका किसानहरु आफूले उत्पादन गरेको पाठापाठी बिक्री नहुँदा समस्या परेका हुन् । गत वर्ष ४ हजार सम्ममा बिक्री हुँदै आएको बंगुरको पाठा अहिले १५ सयमा पनि बिक्री नहुँदा मारमा पर्दै आएको किसान माया लिम्बुले बताउनुभयो । किसानहरुले एक […]
कैलाली, असार ७ । सिँचाइका लागि पर्याप्त योजना नहुँदा कैलाली र कञ्चनपुरका किसानले खेतबारीमा डिप बोरिङ र पम्पसेटबाट पानी तानेर कृषि कर्म गर्दै आएका छन्। खेतीपातीका लागि आवश्यक सिँचाइ गर्न पम्पसेटमा इन्धनको प्रयोग आवश्यक पर्छ। त्यही इन्धन (डिजेल) को मूल्यवृद्धिले गर्दा सबैभन्दा बढी मारमा किसान पर्न थालेका छन्। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी […]
नेपाल सरकारले दूधको मूल्य बढाउने निर्णय गरे पनि कार्यान्वय नहुँदा किसान मारमा परेका छन्। निर्णय कार्यान्वय नहुँदा किसानहरुले पुरानै मूल्यमा दूध बिक्री गर्न बाध्य छन्।...
सरकारले बाली बिमा गर्ने घोषणा गरे पनि व्यवहारामा उक्त घोषणा कार्यान्वयनमा आउन सकेको छैन । बिमा कम्पनीहरुले बाली बिमा गर्न नमानेपछि बाली बिमा गर्ने सरकारको घोषणा घोषणामै सीमित भएको छ ।...
जिल्लाको सबैभन्दा पुरानो र जेठो नगरपालिका कलैया उपमहानगरपालिकाले लगानी गरेको कृषि बजार व्यवस्थापन हुन नसक्दा किसानहरू मारमा पर्दै आएका छन्। पायक पर्ने स्थानमा हाटबजार नहुँदा किसान बिचौलियाको मारमा पर्दै आएको कलैया उपमहानगरपालिका–२ का तरकारी किसान गङ्गा राउतले बताउनुभयो।