अनुदानमा विचौलिया हावी हुदाँ किसान मारमा

ओखलढुंगा । सरकारले उपलब्ध गराउँदै आएको कृषि अनुदानमा विचौलिया हावी भएको ओखलढुंगाका बाख्रापालक किसानहरुले बताएका छन् । उनीहरुले वास्तविक किसानले अनुदान नपाएको गुनासो गरेका छन् । फर्म दर्ता गरेकै भरमा सरकारी कार्यालयबाट विचौलियाले अनुदान लिने गरेको उनीहरुको भनाई छ । दूरदराजमा बसेर बाख्रापालन व्यवसाय गर्दा विचौलियाकै कारण कृषि अनुदानमा पहुँच पुग्न कठिन भएको मानेभञ्ज्याङ गाउँपालिका […]