७ दिन बित्दा समेत मतगणना हुन सकेन

स्याङ्जा ।  स्याङ्जा क्षेत्रनम्बर २ मा ७ दिन बित्दासमेत मतगणना हुन सकेको छैन । कहिले र कति बेला शुरू हुन्छ भन्नेमा अन्योल छ । चापाकोट नगरपालिकाको विभिन्न मतदानस्थलमा बुथ कब्जा गरेर कांग्रेसले मत खसालेको एमालेको आरोप छ । यता सौहार्दपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको कांग्रेसको दाबी छ । चापाकोटका विभिन्न बुथमा जबरजस्ती गठबन्धनले फर्जी मत […]

सम्बन्धित सामग्री

सर्वदलिय बैठक बस्न नसक्दा बाजुरामा अझै मतगणना हुन सकेन

काठमाडौं, १५ मंसिर । निर्वाचन आयोगले बाजुरामा स्थगित भएको मतगणना गर्न बुधबार निर्देशन दिएको छ । तर, मतगणना भने अझैसम्म सुरु हुन सकेको छैन् । दुईपटकको सर्वदलिय बैठकमा मतगणनाबारे सहमति जुट्न नसकेकोले मतगणना कार्य अघि बढ्न नसकेको हो । नेकपा एमालेले मतगणनामा सहमति नजनाउँदा गणना अनिश्चित बनेको हो । आयोगले निर्देशन दिएसँगै मुख्य निर्वाचन अधिकृतको […]

बाजुरामा बुधबार पनि हुन सकेन मतगणना

बाजुरामा बुधबार पनि मतगणना सुरु सकेको छैन । बुधबार दिउँसो बसेको सर्वदलीय बैठकमा सबै दलका प्रतिनिधि नआएपछि भोलि बिहीबार बिहान ७ बजे पुनः बैठक बस्ने र गणना थाल्ने विषयमा छलफल हुने मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले बताए ।यस्तै स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ मा भने आज रातिदेखि मतगणना सुरु हुनेछ । आजै निर्वाचन आयोगले स्याङ्जा २ र बाजुरामा पुनः मतदान नगर्ने निर्णय गर्दै दलहरूबीच सहमति गरेर मतगणना गर्न जिल्ला निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो । -न्युज कारखाना

बाजुरामा सुरु हुन सकेन मतगणना

काठमाडौं– निर्वाचन सम्पन्न भएको ११ दिन बितिसक्दा पनि बाजुराको मतगणना अझै सुचारु हुन सकेको छैन। निर्वाचन आयोगले बुधबार बाजुरा र स्याङ्जामा अबरुद्ध भएको मतगणना गर्ने निर्णय गरेको थियो। स्याङ्जा २ मा अबरुद्ध मतगणना बुधबार बेलुकी ९ बजेदेखि गर्ने सहमति बनेको छ। तर, बाजुरामा भने मतगणना अनिश्चित बनेको छ। आयोगको निर्णयपछि सर्वदलीय बैठक बोलाइए एमाले उपस्थित […]

विवादले डोटीमा अझै मतगणना हुन सकेन

डोटीमा बेलुका ५: ०० बजेदेखि मतगणना सुरु  गर्ने भनिए पनि अझै मतगणना सुरू हुन सकेको छैन। वडा अनुसार मत गणना गर्नुपर्ने दलहरूले माग गरेपछि मत गणना सुरू हुन नसकेकाे हाे  । ...

सिरहामा अझै सुरू हुन सकेन मतगणना

सिरहामा अझै मतगणना सुरू हुन सकेको छैन। दलहरूबीच आचारसंहितामा एकमत हुन नसक्दा मतगणनामा ढिलाइ भएको निर्वाचन कार्यालयले जनाएको छ।...

काठमाडाैँ- १ मा अझै हुन सकेन मतगणना

काठमाडाैँ – काठमाडाैँ क्षेत्र नम्बर १ मा साेमबार ‍बिहान ८ बजे हुने भनिएकाे मतगणना अझैसम्म पनि सुरु हुन सकेकाे छैन। हिजाे साँझ बसेकाे सर्वदलीय बैठकले आज बिहान आठ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा मतगणना सुरु गर्ने निर्णय गरेकाे थियाे। देश सञ्चारलाई प्राप्त जानकारी अनुसार साे क्षेत्रमा सुरुमा प्रत्यक्षतर्फकाे मतगणना हुने सहमति भएकाे छ। राेचक […]

अझै सुरु हुन सकेन धुलिखेलको मतगणना

४ जेठ, काभ्रे । उम्मेदवार नभएको चिन्हको मत सदर वा बदर के गर्ने भन्ने विषयमा विवाद भएपछि अवरुद्ध भएको धुलिखेल नगरपालिकाको मतगणना अझै सुरु हुन सकेको छैन । सहमतिको प्रयासमा बोलाइएको सर्वदलीय बैठकमा पनि सहमति जुट्न सकेन । मतगणना सुरु हुनुअघि एउटै पदमा उम्मेदवार नउठेको र उठेको पद दुवैमा स्वस्तिक छाप लागेको भए उम्मेदवार भएको […]

तिलोत्तमामा अझै सुरु हुन सकेन मतगणना

रूपन्देही तिलोत्तमा नगरपालिकाको विहानैबाट रोकिएको मतगणना अझै सुरू हुन सकेको छैन । कर्मचारीले मत गणनाको तथ्यांक तलमाथि पारिदिएपछि सुरू भएको विवाद पटक पटक बैठक बसेर पनि टुंगोमा पुगेको छैन । निर्वाचनमा भाग लिएका ७ राजनीतिक दलहरुले मतगणना हेरफेर गर्ने कर्मचारीलाई कारवाही र पुनः मतगणना गर्न माग गरेका छन् । एमालेले उक्त मागलाई मानेको छैन । तिलोत्तमामा चुनावमा सहभागी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी, जनमुक्ति पार्टी र राष्ट्रिय

इटहरी उपमहानगरमा अझै सुरु हुन सकेन मतगणना

सुनसरी : बिहान ११ बजेबाट मतगणना सुरु गर्ने भनिएको सुनसरीको इटहरी उपमहानगरपालिकामा अझै सुरु हुन सकेको छैन। दलका प्रतिनिधि आउन ढिलाइ गरेकाले मतगणना सुरु हुन ढिलाइ भएको निर्वाचन अधिकृत नारायण रिमालले जानकारी दिए।अब आधा घण्टापछि मात्रै गणना सुरु हुने बताइएको छ।

सुरु हुन सकेन काठमाडाैँ महानगरकाे मतगणना

काठमाडाैँ- काठमाडौँ महानगरपालिकामा मतगणना सुरु हुन सकेकाे छैन। आज बिहान ८ बजेदेखि मतगणना सुरु हुने भए बताइएकाे थियाे। गए राति सर्वदलीय बैठकमा स्वतन्त्र उम्मेदवारले प्रतिनिधि राख्न नपाउने विषयमा विवाद गएकाे थियाे। महानगरपालिकाकाे वडा नम्बर १ र ३२ बाट मतगणना सुरु हुने जनाइएकाे छ।