डिस्क्लेमर : यो ब्लग रवि लामिछाने भगवान हुन्, उनीबाट केही गल्ती हुनै सक्दैन भन्ने सोचले लेखिएको होइन। सहकारी ठगीको विषयमा रवि लामिछाने दोषी देखिन्छन् कि देखिँदैनन् भन्नेतिर पनि यसले केही बोल्दैन। गतिलो प्रमाणसहितको एउटा धारिलो समाचार उनलाई ढाल्न पर्याप्त हुनुपर्ने हो। यो ब्लगमा नेपालको राष्ट्रिय दैनिक ‘कान्तिपुर’मा प्रकाशित समाचारमा लेखिएको एउटा विषयको क्रस भेरिफिकेसन गर्ने… Continue reading
सप्तरी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टी सङ्घीयताको पक्षमा रहेको बताएका छन् । सप्तरीको राजविराजमा आज पत्रकारसँग कुराकानी गर्दै शिक्षा, स्वास्थ्य, सामाजिक परिवर्तनको सूचकका रुपमा रहेको क्षेत्रमा भइरहेको बेथितिको अन्त्य हुनुपर्ने बताए । देशमा भइरहेको भ्रष्टाचार अन्त्य गर्न निरन्तर लागिपर्ने बताउँदै सभापति लामिछानेले भ्रष्टाचार विरुद्ध केही राम्रा काम भइरहेको उल्लेख […]
काठमाडौं, ३० वैशाख। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिटानेले एउटा काण्डको छानबिन गर्दैमा सरकारको नै सफलता भन्न नसकिने बताएका छन्।काठमाडौंको नक्सालमा नागरिक अगुवाहरु मिलेर भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपविरुद्ध बृहत आन्दोलनमा पत्रकारहरुसँग कुरा गर्दै उनले लाइनमा रहेका अन्य धेरै काण्डहरुको अनुसन्धान भए सरकारको सफलता मान्न सकिने प्रष्ट पारे। शरणार्थी काण्डलाई शुरुवाती बिन्दु मानेको भए सरकारलाई धन्यवाद दिनुपर्ने उनको भनाइ छ।
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एउटा काण्डको छानबिन गर्दैमा सरकारको नै सफलता भन्न नसकिने बताएका छन्।शनिबार काठमाडौंमा नागरिक अगुवाहरु मिलेर भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपविरुद्ध गरिएको आन्दोलनमा कुरा गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन्। उनले सरकारले एउटा काण्डको अनुसन्धान खोल्दैमा सरकारलाई नै सफलता भन्दा अलि धेरै हुने भन्दै अन्य धेरै लाइनमा रहेका काण्डहरु अनुसन्धान भए सरकारको सफलता मान्ने बताए।
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीमा देखिएको भ्रष्टाचार र लेनदेन काण्डमा जोडिने कसैलाई नछाड्ने दाबी गरेका छन्। मंगलबार चितवन क्षेत्र नम्बर २ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै रविले भ्रष्टाचार र मोलमोलाइका काण्डमा जोडिने जोकसैलाई कारबाही गर्ने बताएका छन्। उनले भ्रष्टाचारका काण्डमा आफ्नो संलग्नता भए पनि कारबाही भोग्न तयार रहेको बताए। उनले भने, […]
काठमाडाैँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जुनसुकै कालखण्डमा भएकाे भ्रष्टाचार भए पनि निर्मम तरिकाले छानबिन हुने बताएका छन्। प्रतिनिधिसभाको पहिलो बैठकमा बाेल्दै सभापति लामिछानेले यस्ताे बताएका हुन्। ‘भ्रष्टाचारका पुराना फाइल फुकाउन, छानबिन गर्न सरकारले सहयोग गर्नेछ भन्ने विश्वासमा छौँ, त्यसको प्रतीक्षामा छाैँ। कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको निर्मम छानबिन हुन्छ। आपराधिक कृयाकलापको छानबिनमा कसैले […]
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू सरकारमा गए भ्रष्टाचारको जरैबाट अन्त्य गर्ने बताए । त्यसका लागि जनताले स्वतन्त्र पार्टीलाई सहयोग गर्न आह्वान पनि उनले गरे । सुर्खेतमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा गए भ्रष्टाचारको जरैबाट अन्त्य गर्ने बाचा गरे ।उनले गुणस्तरीय शिक्षा, स्वास्थ, र रोजगारीका लागि अब कोही पनि व्यक्ति विदेश जानु नपर्ने बताए । ‘आफ्ने बाचापत्रमा सबै प्रष्ट उल्लेख गरेको र सोही बमोजिम काम गर्न नसके फेरी फ
चर्चित टेलिभिजनकर्मी रवि लामिछाने टेलिभिजन च्यानल न्यूज२४ बाट बाहिरिएका छन् । केही वर्षदेखि ‘सिधा कुरा जनता’सँग कार्यक्रम सञ्चालन गर्दै आएका लामिछानेले सोही कार्यक्रममार्फत जनचासो, भ्रष्टाचार र बेथितिका विषयमा रिपोर्ट बनाउँदै र बोल्दै आएका थिए ।
यो बीचमा उनी केही विवादमा समेत आएपनि समग्रमा उनले दर्शकको मन जितेका थिए ।
लामिछानेले सामाजिक सञ्जालमार्फत टेलिभिजनसँगको ‘सुखद सहयात्राबाट विश्राम लिएको जानकारी दिँदै भोलिको एपिसोड अन्तिम हुने बताएका छन् ।
उनी छिट्टै अर्को टेलिभिजन च्यानलमार्फत सोही प्रकृति...