जतिसुकै घेराबन्दी र मुद्दा परोस्, भ्रष्टाचार अन्त्य नभएसम्म विश्राम लिन्नौंः रवि लामिछाने

काठमाडौं, १३ जेठ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकका भ्रष्टाचार अन्त्य नभएसम्म आफ्नो पार्टीले विश्राम नलिने बताएका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणको प्रसंग उठाउँदै लामिछानेले भ्रष्टहरुलाई देशलाई नलखेटेसम्म आफूहरुले विश्राम नलिने बताएका हुन्। शनिबार पार्टीको ललितपुर महानगर समितिले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफूमाथि जतिसुकै मुद्दा लगाइएपनि, घेराबन्दी गरेपनि भ्रष्टाचारविरुद्धको पार्टीको अभियान नरोकिने स्पष्ट पारे।

सम्बन्धित सामग्री

के ‘कान्तिपुर’ले लेखे जस्तै सहकारी ठगीमा भ्रष्टाचार मुद्दा लाग्छ?

डिस्क्लेमर : यो ब्लग रवि लामिछाने भगवान हुन्, उनीबाट केही गल्ती हुनै सक्दैन भन्ने सोचले लेखिएको होइन। सहकारी ठगीको विषयमा रवि लामिछाने दोषी देखिन्छन् कि देखिँदैनन् भन्नेतिर पनि यसले केही बोल्दैन। गतिलो प्रमाणसहितको एउटा धारिलो समाचार उनलाई ढाल्न पर्याप्त हुनुपर्ने हो।  यो ब्लगमा नेपालको राष्ट्रिय दैनिक ‘कान्तिपुर’मा प्रकाशित समाचारमा लेखिएको एउटा विषयको क्रस भेरिफिकेसन गर्ने… Continue reading

रवि लामिछाने अब जेल जान्छन्, प्रचण्ड र ओलीलाई पनि मुद्दा हाल्छुः पौडेल

काठमाडौं, १८ माघ । अभियन्ता युवराज पौडेल सफलले रवि लामिछाने देशद्रोही भएको बताएका छन् । ‘रवि लामिछाने भनेको देशद्रोही हो, अन्तर्राष्ट्रिय ठग हो, अन्तर्राष्ट्रिय गिरोह हो । उसको संरक्षण केपी ओलीले गरेका छन् । अझै पनि गृहमन्त्री बनाउनुपर्छ भनिरहेका छन् । एउटा व्यक्तिले दुई देशको नाागरिकता र राहदानी राख्न पाइन्छ ? अमेरिकी नागरिकलाई नेपालको जासुसी […]

प्रदेश संरचना कार्यकर्ता व्यवस्थापन गर्ने ठाउँ बन्न भएनः रवि लामिछाने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अहिलेको परिस्थितिलाई नजिकबाट हेरिरहेको बताएका छन्।निर्वाचन आयोगले सोमबार राखेको जलपान कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै संसदीय दलका नेता समेत रहेका लामिछानेले मुद्दा सम्बोधन हुने निश्चितताका आधारमा सरकारमा जाने नजाने निर्णय गर्ने बताए।

सरकारमा जाने नजाने छलफलमै छौं : रवि लामिछाने

४ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अहिलेको परिस्थितिलाई नजिकबाट हेरिरहेको बताएका छन् । निर्वाचन आयोगले सोमबार राखेको जलपान कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै संसदीय दलका नेता समेत रहेका लामिछानेले मुद्दा सम्बोधन हुने निश्चितताका आधारमा सरकारमा जाने नजाने निर्णय गर्ने बताए । उनले भने, ‘हाम्रो एजेण्डा सम्बोधन हुने अवस्था आया भने […]

नागरिकका समस्या ठूला दलको मुद्दा बन्न सकेन् : रवि लामिछाने

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकका समस्या ठूला दलहरुको मुद्दा बन्न नसकेको बताएका छन् । नागरिकले दैनिक जीवनमा भोगिरहेका समस्यालाई आफ्नो पार्टीले मुख्य एजेन्डा बनाएको बताएका हुन् । दाङमा राष्ट्रिय स्वतन्त्र पार्टीको भेलालाई सम्बोधन गर्दै उनले भने, ‘हाम्रा एजेण्डा अरु पार्टीका घोषण पत्र जस्ता छैनन् । जनता हाम्रा मालिक हुन्, उनीहरुसँग जोडिएका […]

हामी छिट्टै सिंहदरबारमा पुग्छौं : रवि लामिछाने

२० साउन, दाङ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकका समस्या ठूला दलहरुको मुद्दा बन्न नसकेको बताएका छन् । नागरिकले दैनिक जीवनमा भोगिरहेका समस्यालाई आफ्नो पार्टीले मुख्य एजेन्डा बनाएको बताएका हुन् । दाङमा राष्ट्रिय स्वतन्त्र पार्टीको भेलालाई सम्बोधन गर्दै उनले भने, ‘हाम्रा एजेण्डा अरु पार्टीका घोषण पत्र जस्ता छैनन् । जनता हाम्रा मालिक हुन्, उनीहरुसँग […]