काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीमा देखिएको भ्रष्टाचार र लेनदेन काण्डमा जोडिने कसैलाई नछाड्ने दाबी गरेका छन्। मंगलबार चितवन क्षेत्र नम्बर २ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै रविले भ्रष्टाचार र मोलमोलाइका काण्डमा जोडिने जोकसैलाई कारबाही गर्ने बताएका छन्। उनले भ्रष्टाचारका काण्डमा आफ्नो संलग्नता भए पनि कारबाही भोग्न तयार रहेको बताए। उनले भने, […]