काठमाडौं, २४ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरु नेकपा (एमाले) को पक्षमा नरहेको बताएका छन् । आज (आईतबार) संघीय संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले रास्वपाको आफ्नो मुद्दा र एजेण्डा रहेकाले कसैको पछि नलाग्ने बताएका हुन् । सरकारले भ्रष्टाचारी थुन्न थालेकोमा आफूहरुले सहयोग गरिरहेको उनले बताए । भ्रष्टाचार नियन्त्रणका लागि शंकाको घेरामा […]